• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

मुल्यबृद्वीको बिरोधमा नेकपाले गर्यो प्यूठानमा सभा


  •   शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
  • राजेन्द्र रावत क्षेत्री,प्यूठान। नेपाल कम्युनिस्ट पार्टी प्यूठानले अाकाशिदाे महंगी र पेट्रोलियम पदार्थमा गरिएको चर्काे मुल्य बृद्धीकाे विरुद्धमा अाज जिल्लाभर विराेध प्रदर्शन तथा सभाहरु सम्पन्न गरेकाे छ ।
    सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे मुल्य वृद्धिकाे विरुद्धमा अाज ने क पा प्युठानले प्रदर्शन तथा सभा नारा जुलुश सहित बजार परिक्रमा गर्दै बिरोध गरेकाे हाे । नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेकाे संघर्षकाे केन्द्रीय कार्यक्रम अनुसार अाकाशिदाे महंगी र पेट्रोलियम पदार्थमा गरिएको चर्काे मुल्य वृद्धिकाे विरुद्ध देशव्यापी संघर्षका कार्यक्रम हरु घाेषणा गरिए अनुसार २५गते देशव्यापी विराेध प्रदर्शन , २६ गते दिउँसो प्रचार/ प्रसार , साँझ मशाल जुलुश , २७ गते देशव्यापी प्रदर्शन , २८ गते बिहान १० देखि ११ बजेसम्म ( १ घण्टा चक्काजाम ) , २९ गते दिउँसो सिट्टी जुलुश , साँझ मशाल जुलुश र ३० गते नेपाल बन्द लगायतका कार्य तालिका रहेका छन् ।
    देशव्यापी गरिने संघर्षका केन्द्रीय तालिका अनुसार अाज प्युठान काे विभिन्न स्थानमा नारा जुलुश सहित विराेध प्रदर्शन तथा सभाहरु गरेकाे ने क पा प्युठानका सेक्रेटरी अजय घर्ती ले बताएका छन् । अाजकाे दिनसम्म पेट्रोलकाे वृद्धि भएको मूल्य १३३ रुपैया रेहकाे छ । सरकारले प्रति लिटर ४७ रुपैयाँमा अायात गर्ने तर बिक्रीवितरण भने अत्यधिक चर्काे मुल्य मा गरेकाे ले जनताकाे ढाड सेकिने गरि गरेकाे मुल्य वृद्धिकाे विरुद्धमा पार्टी जनतालाई साथमा लिई संघर्षमा उत्रेकाे नेकपा का केन्द्रीय सदस्य तथा प्युठान इन्चार्ज जागृतिले बताएका छन् । याे अान्दाेलनमा पार्टी तथा दलगत मानसिकता बाट माथि उठि सक्रिय सहभागी हुन इन्चार्ज जागृतिले सबै पार्टीका नेता, कार्यकर्ता हरुलाई अाग्रह समेत गरेका छन् । विराेध सभाकाे सन्चालन ने क पा प्युठानका सचिवालय सदस्य तथा अखिल क्रान्तिकारी प्युठानका फ्रयाक्सन इन्चार्ज याङ्क पुन मगरले गरेका थिए ।

    Advertisement

    शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation