• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

जाजरकोटमा एकीकृत समाजवादीको संगठन विस्तार अभियान तिब्र


  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
  • जाजरकोट। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जाजरकोटले संगठन विस्तारलाई तिब्रता दिएको छ । गत असोज ३ गते सम्पन्न जिल्ला स्तरीय भेलाबाट पार्टीको जिल्ला संगठन कमिटी गठन गरेको नेकपा (एस) ले अहिले पालिका तथा वडा कमिटीहरु गठन तथा विस्तारका कार्यक्रम गरिरहेको छ ।
    यसै क्रममा नेकपा एकीकृत समाजवादी भेरी नगर कमिटीले भेरी नगरपालिकाका ४ वटा वडामा वडा कमिटी गठन गरेको छ । पार्टीका जिल्ला कमिटी उपाध्यक्ष कमान बहादुर खड्काको नेतृत्वमा साविक खलंगा गाविस अन्तरगतका वडा नं. १, २, ३ र ४ नम्वर वडामा पार्टी कमिटी गठन गरिएको नेकपा एस जाजरकोटका कार्यालय सचिव शिव प्रससाद शर्माले जानकारी दिए ।
    कार्यालय सचिव शर्माका अनुसार वडा नं. १ मा गोपाल तिरुवाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा कालि बहादुर रावत, सचिव सविन विक र उपसचिव धनमाया खड्का खत्री रहेका छन । त्यस्तै वडा नं. २ मा लाल बहादुर वलीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा गगन थापा र सचिव गोपिराम वली रहेका छन ।
    वडा नं. ३ मा गोपाल शाहको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जस्को उपाध्यक्षमा ईश्वरी खत्री र सचिव खिम प्रसाद नगरकोटी रहेका छन । वडा नं. ४ मा पुर्षाेतम भट्टराईको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा बल बहादुर चन्द, सचिव योगमाया कार्की र उपसचिव सुदिप राज चन्द रहेका छन ।
    वडा कमिटी गठनका क्रममा बोल्दै उपाध्यक्ष कमान बहादुर खड्काले पार्टी प्रतिको आकर्षण बढ्दै गएको बताएका छन । केन्द्रमा एमालेबाट बिद्रोह गर्ने कार्यमा मुख्य भुमिका खेलेका तर केपी ओलीको १० बुदे जालमा परेका नेताहरु विचल्ली परेपछि नेकपा समाजवादी पार्टी रोज्नेहरुको संख्या बढेको खड्काको भनाई छ । नयाँ पार्टी भएकोले सुरुमा अन्य प्रतिस्पर्धी पार्टी भन्दा केही सानो आकार देखिनु स्वभाविक भएको भन्दै आगामी निर्वाचन सम्म आफ्नो पार्टी अन्य पार्टी भन्दा बलियो हुने खड्काले बताए । खड्काले जिल्ला पार्टीमा नेताहरुको संख्या कम भएपनि जनमत अन्य पार्टी भन्दा बढ्दै गएको बताए । केपी ओलीले नेतृत्व गरेको एमालेले अव जाजरकोटमा कुनैपनि निर्वाचन नजित्ने उपाध्यक्ष खड्काले ठोकुवा गरे ।
    उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका खड्कालाई भेरी नगरपालिकाको आगामी मेयरको उम्मेदवारको रुपमा हेरिएको छ । हाल सम्मका विभिन्न निर्वाचनमा अपराजित रहेका खड्का भेरी नगरपालिकाको मेयरका बलियो उम्मेदवार हुन ।

    Advertisement

    शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation