• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

भिमफेदी ४ मा एकीकृत समाजबादीको युवा संघ र वडा कमिटी गठन


  •   बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
  • मकवानपुर । नेकपा (एकिकृत समाजबादी) भिमफेदीले वृहत स्थानियको उपस्थितिमा ४ नम्मर वडा कमिटी गठन गरेको छ । बुधबार भिमफेदी गाँउपालिका कमिटिका अध्यक्ष समिर श्रेष्ठको सभाध्यक्ष्तामा भयको कार्यक्रममा वडा कमिटी घोषण गरिएको हो ।
    नेकपा एकिकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता र त्यस्तै बिसिस् एकिकृत समाजबादी बागमती प्रदेश कमिटिका सचिवालय सदस्य तथा मकवानपुर जिल्ला कमिटी अध्यक्ष श्रीधर पोख्रेल र जिल्ला कमिटी सचिब बिष्णु दाहालको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अतिथिहरु युवासङ्ग नेपाल जिल्ला कमिटी मकवानपुर अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य किरणमान बल, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा भिमफेदी इन्चार्ज शिबहरी बर्तौला, युवा नेता तथा भिमफेदी पालिका स्तरीय पार्टी कमिटिका सचिब सुनिल गोले लगायतको उपस्थिती रहेको थियो।
    सो कार्यक्रममा प्रमुख अतिथि सिग्देलले मन्तब्यको क्रममा जन आन्दोलन २०६२–६३ मा सरिक नभएकाहरु, आन्दोलनमा साथ नदिई माइन्युट फ्याँकेर हिड्नेहरुले एमाले कब्जा गरेको दावी गर्नुभयो । उहाँले माधब नेपाल उपप्रधान मन्त्री हुदाँ उहाँकै योजनामा बृद्दाहरुलाई सम्मान स्वरुप वृद्ध भत्ता वितरण गरिने कार्यक्रम सुरु भएको तर त्यस यता हाल एमालेले सोहि योजनालाई भजाएर मागी खाने बाटो बनाएको, एमाले भ्रष्टाचारले गन्हाँउदै दक्षिणपन्थी धारमा गई कम्युनिस्ट आन्दोलन नै बिसर्जन तपÞर्m उन्मुख भयकोले बाध्य भयर बिद्रोह गर्दै कम्युनिस्ट आन्दोलन बचाउन नयाँ पार्टी बनाउनु परेको जिकिर गर्नुभयो । उहाँले आम इमान्दार कार्यकर्ताको साथ नेकपा एकिकृत समाजवादीलाई रहेको दावी गर्दा कार्यक्रममा उपस्थितले गड्गडाहट ताली बजाउदै ‘हामी साथ दिन्छौ’ भनेका थिए ।
    भेलाले ओमबहादुर घलेको अध्यक्षतामा ३० सदस्यीय वडा कमिटी र मेघराज लामा संयोजक तथा बिकाश पौडेल सहसंयोजक रहेको ४५ सदस्यीय युवासंघ भिमफेदी पालिका स्तरिय कमिटी गठन गरिएको छ ।

    Advertisement

    बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...