• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

अर्घाखाँचीका सबै पालिकामा एमालेले छान्यो नेतृत्व


  •   बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेले अर्घाखाँची जिल्लाका सबै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । पार्टीको मंगलवार सम्पन्न प्रथम अधिवेशनले जिल्लाका ६ वटै पालिकामा सहमतिमा नेतृत्व चयन गरिएको नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनुभयो।

    Advertisement

    सन्धिखर्क नगरकमिटी
    अध्यक्षमा: श्रीकृष्ण भुसाल
    उपाध्यक्ष : शिव अधिकारी
    सचिव : कुशल भुसाल
    उपसचिव : लक्ष्मण पराजुली
    उपसचिव : रिता खड्का चयन हुनु भएको छ ।

    भुमिकास्थान नगरकमिटी

    अध्यक्षमा: मणिराम पाैडेल
    उपाध्यक्ष : चिरञ्जीवी खनाल
    सचिव : टामलाल भट्टराई
    उपसचिव : ज्ञानु सारू
    उपसचिव : झुपलाल खनाल चयन हुनुभएको छ ।

    शितगंगा नगर कमिटी
    अध्यक्षमा : वसन्त श्रेष्ठ
    उपाध्यक्ष : सञ्जय राना
    सचिव : ऋषि घिमिरे
    उपसचिव : घनु गाहा
    उपसचिव : शिवकला बि.क.चयन हुनुभएको छ ।

    पाणिनी गाउँकमिटी

    अध्यक्षमा : कमल प्रसाद घिमिरे
    उपाध्यक्ष : जीवलाल घिमिरे
    सचिव : गुनाखर अधिकारी
    उपसचिव : सुनिता भट्टराई
    उपसचिव : ओमप्रकाश पाेख्रेल चयन हुनुभएको छ ।

    छत्रदेव गाउँकमिटी
    अध्यक्षमा: रामजी प्रसाद पाण्डे
    उपाध्यक्ष : रूपा प्रधान
    सचिव : तेज प्रसाद खनाल
    उपसचिव : घनश्याम पाण्डे
    उपसचिव : नर बहादुर आले चयन हुनुभएको छ ।

    मालारानी गाउँकमिटी

    अध्यक्षमा: शालिकराम आचार्य
    उपाध्यक्ष : विष्णु प्रसाद मिश्र
    सचिव : नारायण प्रसाद अर्याल
    उपसचिव : दिपा पाेख्रेल
    उपसचिव : बिष्णु प्रसाद पाैडेल चयन हुनुभएको छ ।

    निर्वाचित छ वटै पालिका कमिटीका सदस्यहरुलाई मंगलबार राती नै सपथ ग्रहण गराईएको नेकपा एमालेले जनाएको छ ।
    नयाँ नेतृत्व चयन सँगै नेकपा एमाले अर्घाखाँची जिल्लामा अझ सशक्त र बलियो भएको नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले प्रतिक्रिया दिनुभयो ।

    बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation