जनकराज भट्टराई,पाल्पा।पाल्पामा नेकपा एमालेको पालिका अधिबेशन सम्पन्न भएको छ। मंगलबार भएको प्रथम अधिबेशनले जिल्लाको दशओटै स्थानिय तहमा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको एमालेका पाल्पा जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिनुभयो । एमालेको बिद्यानमा ७५ सदसिय सम्म पालिका कमिटी गठन गर्न सकिने ब्यबस्था छ्।
यस्तो छ पाल्पा एमालेको पालिका नेतृत्व ?
१.तानसेन नगरपालिका
अध्यक्ष : गुराँस आत्रेय
उपाध्यक्ष : शशी श्रेष्ठ
सचिव : महेश लाल शाक्य
२.बगनासकाली गाउँपालिका
अध्यक्ष : हरि पाठक
उपाध्यक्ष : सरस्वती चिदी
सचिव : ओम प्रकाश गैरे
३.रैनादेवी छहरा गाउँपालिका
अध्यक्ष : राम प्रसाद ज्ञवाली
उपाध्यक्ष : दान बहादुर थामी
सचिव : मान बहादुर थामी
४.तिनाउ गाउँपालिका
अध्यक्ष : प्रेम श्रेष्ठ
उपाध्यक्ष : रोम बहादुर लम्तरी
सचिव : यादब अर्याल
५.रिब्दिकोट गाउँपालिका
अध्यक्ष : आशिष बि क
उपाध्यक्ष : भिम बहादुर सारू
सचिव : दान बहादुर कुवर
६.रम्भा गाउँपालिका
अध्यक्ष : योगेन्द्र प्रसाद गैरे
उपाध्यक्ष : उमानसिंह सारु
सचिव : विजय रानाभाट
७.माथागढि गाउँपालिका
अध्यक्ष : तेज घर्तीमगर
सचिव : शेर बहादुर विक
सचिव :शंकर दर्लामी
८.रामपुर नगरपालिका
अध्यक्ष : विष्णु रेग्मी
उपाध्यक्ष : तोयानाथ सारु
सचिव : कृतिनाथ श्रेष्ठ
९. पुर्व खोला गाउँपालिका
अध्यक्ष : जिवन आचार्य
उपाध्यक्ष : मान बहादुर सारु
सचिव : तिर्थ सारु
१०.निस्दी गाउँपालिका
अध्यक्ष : नरेश सुनारी
उपाध्यक्ष : किरण श्रेष्ठ
सचिव : मेख सुनारी निर्वाचित हुनुभएको छ ।