• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

कांग्रेस प्यूठानको सभापतीमा माधव भण्डारीको उम्मेद्वारी घोषणा


  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
  • सन्तोषकुमार गुप्ता, भालुवाङ  ।नेपाली काग्रेसका नेता माधव भण्डारीले आगामी जिल्ला अधिवेशनमा सभापतीको उम्मेद्वारी घोषणा गरेका छन ।  प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका—१ बाङ्गेसाल निवासी भण्डारीले प्युठान जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
    प्यूठानको सरुमारानी गाउँपालिका—१ दर्भानमा आज पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको हो । हालै देशभर भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भण्डारीले प्यूठान जिल्लाको सरुमारानी, माण्डवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकाको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गर्नु भएको छ ।
    यसअघि जिल्ला सभापतिका लागि बिष्णु गिरी र शिब रिजालले जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । जिल्ला सभापतिका उम्मेदवार गिरी डाक्टर गोविन्दराज पोख्रेल गुटका उम्मेदवार मानिन्छन् भने आर्का जिल्ला सभापतिका उम्मेदवार रिजाल रोज राणा गुटका मानिन्छन् ।
    दुबै जिल्ला सभापति पदका उम्मेदवारहरुले आ—आफ्नो जिल्ला कमिटीको प्यानलमा प्यूठानको सरुमारानी, माडवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा रहेका नेपाली काँग्रेसका एक जना क्षेत्रिय प्रतिनिधिहरुलाई समावेश नै नगरी प्यानल घोषणा गरेको भन्दै भण्डारीले ती दुई वटा प्यानलका बिरुद्ध आफूले आफ्नो नेतृत्वमा जिल्ला समापतिमा उम्मेदवारी घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
    उहाँले आफूलाई तीन वटा पालिका मात्र नभई जिल्लाभरिका क्षेत्रिय प्रतिनिधिहरुको समर्थन रहेको दाबी गर्नु भएको छ । नेपाली काँग्रेसको केन्द्रमा देखिएको गुटगत राजनिति पछिल्लो समय प्यूठान जिल्ला पनि देखिन थालेको भन्दै भण्डारीले जिल्लामा गुटगट राजनितिको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन समेत आफूले साझा उम्मेदवारको रुपमा जिल्ला सभापतिमा उम्मेदवारी दिएको बताउनु भयो ।
    सभापति पदका उम्मेदवार भण्डारीले आफू जिल्ला सभापतिमा निर्वाचित भए विपीको समाजवादी सिद्धान्तलाई हुबहु लागु गर्ने र प्यूठानलाई काँग्रेसमय बनाउने प्रतिबद्धता समेत गर्नु भएको छ । साथै भण्डारीले आफूलाई अत्याधिक मत दिएर जिल्ला सभापतिमा निर्वाचित गराउन समेत जिल्लाका सम्पूणर् क्षेत्रिय प्रतिनिधिहरुलाई आग्रह गर्नु भयो ।
    भण्डारी वि.सं. २०४६ साल देखि विधिवत नेपाली काँग्रेसबाट राजनिति शुरु गर्नु भयो । उहाँ पार्टीको सदस्यता लिएकै साल प्यूठान जिल्लाको साविक बाङ्गेसाल गाविसको पार्टी सचिवमा काम गर्नु भयो । त्यस्तै उहाँ पार्टीको १० औँ महाधिवेशनबाट महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुनु भयो । त्यस्तै १२ औँ महाधिवेशनबाट जिल्ला सदस्यमा र १३ औँ महाधिवेशनबाट महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुँदै अहिले १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उममेदवारी घोषणा गर्नु भएको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...