नवीनकुमार खतिवडा, दोलखा। नेकपा एकिकृत समाजबादी वैतेश्वर गाउँपालिका वडा संगठन कमिटी वडा नं ४ को प्रथम अधिवेशन सप्पन्न भएको छ।
नेकपा एकीकृत समाजबादी वैतेश्वर ४ दोलखाका नेता पदम प्रसाद दहालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य गोपाल न्यौपाने र जिल्ला कमिटी अध्यक्ष भिम दहालले एक कार्यक्रममा बिच उद्घाटन गरेका छ्न।
अधिवेशनले तारानी प्रसाद दहालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ। कमिटीको उपाध्यक्षमा इन्द्र प्रसाद न्यौपाने,सचिब शंकर दहाल,उपसचिव राजकुमार दहाल रहेका छ्न।

Advertisement