• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ३. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ४. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

उज्यालो लुुम्बिनी प्रदेशको एक सुत्रीय एजेन्डा सहित मन्त्रालयमा आएको छु : मन्त्री राना


  •   शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
  • बुटवल । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री विरबहादुर रानाले उज्यालो लुुम्बिनी प्रदेश निर्माणको एक सुत्रीय एजेन्डा सहित मन्त्रालयमा आएको बताएका छन् । उनले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ काम गर्ने बताए।

    Advertisement

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले सुुक्रवार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै मन्त्री रानाले जनताका आकांक्षा धेरै रहेकोले परिस्थिति जन्य परिणामका रुपमा निर्माण भएको यो सरकारलाई आलटाल गर्ने छुट नरहेको उनको भनाई छ । राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई खवरदारी आवश्यक रहेको बताउँदै मन्त्री रानाले जनतालाई राजनीति तर्फ आक्रषण बढ्ने गतिविधि गर्नुपर्ने बेला आएको बताए । परिस्थिति जन्य रुपमा प्रदेश सरकार गठन भएको स्मरण गर्दै मन्त्री रानाले जनताको आवश्यकता र आकांक्षामा आधारित भएर काम गर्ने प्रतिवद्धता समेत जनाए । ‘जनताका अपेक्षा अत्यान्त ठूला रहेका छन् । जनतालाई केन्द्रमा राखेका काम गर्ने गरी आएका छौँ । ’ उनले भने ।

    मन्त्री रानाले वर्षाजन्य प्रकोपका कारण पिडित किसानहरुलाई प्रत्येक्ष राहतका लागि प्रदेश सरकारले काम सुरु गरिसकेको बताए । उनले बाढीबाट क्षति व्यहोरेकाहरुका किसानहरुका लागि प्रदेश सरकारले तत्काल राहत दिने समेत बताए ।

    साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रि सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईले लामो संघर्षबाट प्राप्त भएको संविधानलाई नै धरापमा पर्ने कोसिस विफल गराउन अग्रगामी शक्तिहरु सफल भएको बताए । उनले अव देश पक्षगामीहरुलाई लत्ताएर अगाडी बढ्ने विश्वास समेत व्यक्त गरे ।

    नेपाल पत्रकार महासंघकका महासचिव रोशन पुरीले मिडियालाई नियन्त्रण गर्ने गरी विगत सरकारले ल्याएको कानूनलाई वर्तमान सरकारले निरन्तरता दिन खोज्नु विडम्बनायुक्त भएको बताए । उनले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको मर्म विपरित आइरहेका कानूनहरु पारित हुने अवस्था आएमा त्यो मान्य नहुने भन्दै यस प्रकारका विधेयक फिर्ता दिन आग्रह गरे । उनले प्रदेश सरकारहरुले समेत संघले अवलम्वन गर्न खोजेको नियन्त्रण मुखी कानूनलाई अनुसरण गर्न खोजेकोले पत्रकार महासंघ प्रदेश तथा जिल्ला शाखाहरु सजग रहनु पर्नेमा जोड दिए ।

    नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का महासविच सुरज भण्डारीले पत्रकारिताले सरोकारवाला निकायको निरन्तर निगरानी गर्ने कार्यमा चुक्न नहुनेमा जोड दिए । उनले पत्रकारितालाई थप व्यवसायिक बनाउन आवश्यक रहेको बताए ।

    सोही अवसरमा नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) को महासविचमा निर्वाचित भएको भन्दै क्लवले सुरज भण्डारीलाई बधाई सहित सम्मान गरेको थियो । नवनिर्वाचित महासविच भण्डारीलाई प्रमाणपत्र तथा खादाले सम्मान गरिएको हो ।

    साक्षात्कार कार्यक्रम क्लवका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो ।

    शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो
    लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ४.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ५.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • २.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ४.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ५.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ६.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ७.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ८.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...