• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

गठबन्धनद्वारा शिक्षा शाखामा तालाबन्दी, यो राजनितिक पूर्वाग्रह हो: माण्डवि गाउपालिका


  •   शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
  • प्युठान। स्थानीय चार राजनितिक दलले माण्डबि गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । शिक्षामा राजनिती गरेको भन्दै उनिहरुले शुक्रबार गाउँपालिकाको शिक्षा शाखामा तालावन्दी गरेका हुन।

    Advertisement

    चार राजनितिक दलद्वारा जारी बिज्ञप्ती

    ती राजनितिक दलहरुले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै
    गाउपालिकाको ठाडो हस्तक्षेपले शिक्षा ऐन अन्तर्गत गठन भएका विद्यालय व्यबस्थापन समिती र प्रधान अद्यापकहरुको अधिकार कटौती गरेको आरोप लगाएका छन । गएको असोज २५ गते बसेको गाउकार्यपालीकाको बैठकबाट शिक्षा नियमावली २०७४ नियम ५४ उपनियम १.२ संसोधन गरी गाउँपालिकाले विज्ञापन खोलेर ऐन बिपरित कार्य गरेको उनिहरुको आरोप छ।
    माण्डवि गाउपालिकाका नेकपा माओबादी केन्द्रका अध्यक्ष बल बहादुर खत्री, नेपाली कांग्रेसका उपसभापती ॠषीराम अधिकारी,नेपाल कम्युनिष्ट्र पार्टीका सेक्रेटरी मीन बहादुर हौजाली र राष्ट्रीय जनमोर्चाका अद्यक्ष लिल बहादुर राउतद्वारा हस्ताक्षरित बिज्ञप्तीमा गाउपालिकाले निर्णय नसच्चाए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिईएको छ।    उता, माण्डबि गाउपालिकाले भने गाउँ शिक्षा नियमावली, २०७४ बनाएर शिक्षाका समग्र गतिविधिहरु कानुन सम्मत गरेको दाबी गरेको छ । तालबन्दी लगत्तै गाउपालिकाद्वारा जारी विज्ञप्तीमा  शिक्षा शाखामा कर्मचारी कार्यरत भएकै अवस्थामा कर्मचारीहरुलाई अभद्र व्यवहार गर्दै कम्प्युटर तथा ल्यापटप समेतका सामग्रीहरु बन्द गर्न वा निकाल्न नदिएर दलहरुले तालाबन्दी गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    गाउंपालिका अध्यक्ष श्रीधर रोकाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा नजिकिदो निर्वाचनलाई लाक्षित गरि शिक्षा जस्तो पवित्र क्षेत्रमा आक्रमण गरेर राजनितिक पूर्वाग्रह सांधिएको उल्लेख छ।

    माण्डवि गाउँपालिकाद्वारा जारी बिज्ञप्ती

    साथै, जुनसुकै विषयमा पनि आपसमा छलफल र संवाद मार्फत हातेमालो गर्दै अगाडी बढ्न गाउँपालिका तत्पर रहेको बिज्ञप्तीमा भनिएको छ ।

    शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...