• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ३. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • ४. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ५. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ८. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ९. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • १०. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

गलकोटमा नेकपा माओवादी केन्द्रको संगठन विस्तार अभियान


  •   मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा वडा तहसम्म संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तिव्र पारेको छ। पार्टीले जनता समक्ष आफना एजेण्डा, पार्टीको आगामी कार्यदिशा लगायतका विषयमा जानकारी गराउँदै अभियानलाई अगाडी बढाईएको नेकपा माओवादी केन्द्रले जनाएको छ । यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी  माओवादी केन्द्र गलकोट नगरपालिका वडा नं ४ मा वडा भेला सम्पन्न गरेको छ । भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा गलकोट नगर समिती इन्चार्ज फमलाल निउरेले नेपालको संविधानको रक्षा र माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीको संस्थागत गर्न कम्युनिष्टहरु बिचको एकता आवश्यकता रहेको बताएका छन । निउरेले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र संविधान सभाबाट जारी भएको जनताको संविधान जस्ता विषय माओवादीको ऐजेन्डा भएको बताउँदै अब यी उपलब्धीको संरक्षण सँगै संस्थागत गरि अगाडि बढ्न कम्युनिष्ट एकता आवश्यक रहेको उल्लेख गरे । कम्युनिष्ट पार्टीको ऐजेण्डा अनुसार देशमा परिवर्तन भएको छ, उनले भनें, अब हामी यसलाई कार्यान्वयन र संरक्षणको लागि सबै एकजुट हुन जरुर छ । उनले भिन्न पार्टीमा आवद्ध भएर कम्युनिष्ट निर्णायक शक्ति बन्न नसक्ने बताउदैं एकजुट भएर अगाडि जानुको विकल्प नभएको बताए । भेलामा ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तीले वर्तमानको आवश्यकता अनुसार सबै कम्युनिष्ट विचार मान्ने नेता तथा कार्यकता एकताबद्ध हुन जरुरी रहेको बताए । कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चका केन्द्रिय सचिव चित्र बहादुर भण्डारी, गण्डकी प्रदेश समिति सदस्यमा सिफारीस हुनुभएका शेर बहादुर खड्का, गलकोट नगरपालिका वडा नम्वर ४ का इन्चार्ज चन्द्रदत्त रेग्मी लगायतले मन्तव्य राखेका थिए । भेलाले आगामी कात्तिक १३ गते हुने वडा अधिवेशनको लागि सुर्य भण्डारीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । वडा भेला नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका वडा नं ४ का अध्यक्ष दल वहादुर खड्काको अध्यक्षता, अखिल नेपाल शिक्षक संगठन गलकोट नगर सदस्य तारापती न्यौपानेको स्वागत तथा कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका पार्टी सदस्यहरुलाई फुलमाला सहित पार्टीमा स्वागत गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो
    लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
    आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • ४.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ५.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • २.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ७.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ८.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation