• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गुल्मीका कार्यालय प्रमुखहरुसंग मन्त्री झांक्रीको भेटघाट


  •   सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
  • शिव सुवेदी, गुल्मी । सहरी विकास मन्त्री रामकुमारी झाक्रिले गुल्मी जिल्लाका कार्यालय प्रमुखसगँ भेटघाट गरेकी छन । मन्त्री भएपछि पहिलोपटक गुल्मी आएकी मन्त्री झाक्रिले साेमवार गुल्मी जिल्लाका कार्यालय प्रमुखहरुसगँ भेटघाट गरेकी हुन । भेटघाट कार्यक्रममा मन्त्री झाक्रिले जिल्लामा नागरिकहरुले सरल र सहज ढगंले सेवा लिन पाउने वातावरण निमार्ण गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छन । उनले गुल्मीका सवै सरकारी कार्यालयहरुले समन्वय गरेर जनताका कामहरु गर्न समेत आग्रह गरिन । सङ्घीय सरकार,प्रदेश सरकारहरुवाट जिल्लामा आएका याेजनाहरु समयमै सम्पन्न भएका छन छैनन, निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरेका छन छैनन भनेर समेत अनुगमन गर्ने काममा गुल्मीका सवै सरकारि कार्यालयका प्रमुख तथा कर्मचारीहरुकाे ठुलाे दायित्व रहने वताईन।
    भेटघाट कार्यक्रममा गुल्मीदरवार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण सुरिक्षित आवास कार्यक्रम अन्तगत ५० हजार पाउने भनिएपनि २० हजार मात्रै नागरिकले प्राप्त गरेकाले कार्यक्रम अन्तरगतकाे सवै रकम पाउने व्यवस्था मिलाउनु अनुराेध गरेका थिए । सहरी विकास मन्त्रालय सङघीय आयाेजना कार्यान्वयन ईकाई रुपन्देहीका सव ईन्जिनियर नारायण वुढा मगरले गुल्मी जिल्लामा शहरी विकास मन्त्रालयवाट कार्यक्रम धेरै आउने तर वजेट थाेरै आउने समस्या रहेकाे वताए । साथै उनले अहिले गुल्मीमा १९ वटा कार्यक्रमहरु सञ्चालन रहेको वताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद पाैडेलले गुल्मेलि जनताले जिल्लाका सवै सरकारि कार्यालयहरुवाट कानुनले दिएका सेवा सुविधा सजिलै पाउने वातावरण रहेकाे जानकारी गराए । उनले जिल्लामा सञ्चालन रहेका विकास निर्माणका याेजनाहरु समयमै र गुणस्तरीय काम गराउने प्रतिवद्वता समेत व्यक्त गरे । साथै प्रमुख जिल्ला अधिकारि पाैडेलले जिल्लाकाे शान्ति सुरक्षा,विकास निर्माण,जनताका सेवाहरुकाे वारेमा जानकारी गराएका थिए । यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश कानुन, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीकाे समेत सहभागीता रहेकाे थियाे । मन्त्री घर्तीले पनि प्रदेश सरकार गुल्मीका कार्यालयहरुसगँ समन्वय गरेर विकास निर्माण र सामाजिक रुपान्तरणका कार्यक्रमहरु सञ्चालन गर्ने वताईन ।

    Advertisement

    सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...