• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

झिमरुकमा एमाले र राजमोबाट दर्जनौ माओवादी केन्द्रमा प्रवेश


  •   बुधबार, असोज २७, २०७८ मा प्रकाशित
  • प्युठान। नेकपा (माओवादी केन्द्र )झिमरुक गाउपालिमा जनताको आकर्षण बढ्दाे छ ।
    पार्टीमा मंगलबार एमाले जिल्ला कमिटी सदस्य, राजमाे वडा सदस्यका उमेदवार सहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नेकपा माओवादी केन्द्रका विजयादशमी, दिपावली ,नेपाल सम्वत्, ,छठको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम प्रमुख अतिथी नेकपा (माओवादी केन्द्र )लुम्बिनी प्रदेश सचिवालय कमिटी सदस्य पित बहादुर एम.सी. ,विशेषअतिथी माओवादी केन्द्र जिल्ला सम्मन्वय कमिटी प्युठानका सयोजक कृष्ण अधिकारी (प्रकाश ),अतिथिहरु माओवादी केन्द्र लुम्बिनी प्रदेश प्रतिनिधि बिश्वबन्धु थापा, माओबादी केन्द्र का केन्द्रीय सल्लाहकार कमिटी सदस्य श्रीकृष्ण रिजाल ,माओवादी केन्द्र प्रदेश सभा निर्वाचन क्षेत्र ख का संयोजक उमाराम पौडेल ,सचीव तुलस बस्नेत लगायतका नेताहरुले नवप्रवेशीहरूलाई स्वागत गरेका हुन् ।
    प्रवेश गर्नेहरू नेकपा एमाले प्युठान जिल्ला कमिटी सदस्य तथा झिमरूक गाउपालिका सचिव ललित बस्नेतको नेतृत्वमा एमाले प्युठान काठमाडौं सम्पर्क कमिटी सदस्य त्रिबेणि पोख्रेल, गत स्थानिय तहको निर्वाचनमा एमालेबाट झिमरुक गाउपालिका वडा न ८ दलित महिला सदस्य उम्मेदवार रेसमा सामत सहित एक दर्जन कार्यकर्ता एमाले परित्याग गरि माओवादी केन्द्र मा प्रवेश गरेका छन् ।
    त्यसैगरी बिस्नुमणी पोख्रेलको नेतृत्वमा केशव राज पोख्रेल ,बर्सात के.सी,सुरेन्द्र पोख्रेल ,रचना खत्री ,होम बहादुर के.सी.,किरण के.सी. ,शुशिला के.सी. ,कस्तुरी केसि लागायत एक दर्जन भन्दा बढी कार्यकर्ता राजमो परित्याग गरि नेकपा (माओवादी केन्द्र )मा प्रवेश गरेका हुन् ।
    प्रवेश गरेकाहरूले देशमा परिवर्तनको शक्ति माओवादी भएको र माओवादीकै नेतृत्वमा देशकाे परिवर्तन र समृद्धि सम्भव भएको भन्दै माओवादीमा आवद्ध भएको बताएका छन् । उनीहरूले परिवर्तनका लागि माओवादीमा एकताबद्ध हुन समेत आग्रह गरेका छन् ।

    Advertisement

    बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation