• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गाईगोठदेखि मन्त्रीसम्म पुग्ने काे हुन रमा ?


  •   सोमबार, असोज २५, २०७८ मा प्रकाशित
  • शिव सुवेदी, बुटवल । लुम्बिनी प्रदेश कानुन,महिला,वालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीकाे पाल्पा जिल्लाकाे तत्कालीन चिदिपानी गाविस ७ हाल माथागढी १ मा २०३३ साल वैशाख १८ गते जन्मनु भएकाे हाे । बाबा लाल बहादुर घर्ती र आमा धनकुमारी घर्तीकाे काेखवाट दाेस्राे सन्तानको रूपमा उहाँको जन्म भएकाे हाे । १ जना दाजु २ जना भाइ र १ जना बहिनी र आफू गरि ५ जना छाेराछाेरीमध्येकि उहाँ जेठि छाेरि हुनुहुन्छ । सामान्य किसान परिवारमा जन्मनुभएकि रमा सानै उमेरदेखि परिवारका सदस्यहरुमा सवैभन्दा मेहनती र ईमान्दारका रुपमा गाउँमा परिचित हुनुहुन्छ । प्राथमिक शिक्षा श्री आदर्श आधारभुत विद्यालय माथागढी चिदिपानीवाट भएकाे हाे भने निम्न माध्यमिक र माध्यमिक तहकाे शिक्षा श्री साैभाग्य मावि माथागढी १ चिदिपानीवाट भएकाे हाे । सवैलाई समान व्यवहार र समाज सेवा गर्ने उहाँको सानै उमेरदेखि रुचि रहेकाे थियाे ।
    उहाँको विवाह २०५३ साल भदौ ५ गते माथागढी २ रुप्सेका सम्मर वहादुर घर्तीसगँ भएकाे हाे । सामान्य किसान परिवारमा जन्म भएकाले उहाँको विवाह पनि सामान्य किसान परिवारमै भएकाे थियाे । जन्म घर र कर्म घरकाे आर्थिक अवस्था समेत कमजाेर हुदा उहाँको उच्च शिक्षा अध्ययन गर्ने चाहाना पूरा हुन नसकेपछि उहाँ कृषि र पशुपालन क्षेत्रमा लाग्नुभएको थियाे । लामाे समयसम्म श्रीमानसगँ कृषि र पशुपालन गर्नुभएकी रमा घर्तीकाे अहिले पनि पशुपालन फर्म सञ्चालनमा रहेको छ । फर्मकाे श्रीमान सम्मर वहादुरले अहिले समाल्दै आउनुभएको छ ।
    २०५१ सालवाट राजनीतिमा जाेडिनुभएकि रमा
    पछिल्लो समय नेपाली राजनीतिमा आफ्नो स्वाभिमान कामय राख्ने र खराे स्वभावसङ्गै प्रखर बोल्ने महिला नेतृका रुपमा परिचित हुनुहुन्छ । घर्ती हाल लुम्बिनी प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी समाजवादीकाे तर्फबाट एकल सांसद् रहनुभएकाे छ । समाजवादी पाटी पाल्पा जिल्ला उपाध्यक्ष समेत रहनुभएकी उहाँ २०६२/०६३ काे जनआन्दोलनमा पाल्पा जिल्लामा नेतृत्वदायि भुमिका निभाउनुभएकाे थियाे । घरकाे आर्थिक अवस्था कमजाेर हुदाहुदै पनि उहाले समाजका महिलाहरुलाई एकजुट वनाउने, विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्ने र महिलाहरुकाे आयआर्जन माथि उठाउन सङ्घर्ष गर्दै आउनु भएको छ । सामान्य किसान परिवारहुदै कम्युनिस्ट आन्दोलनमा जाेडिनुभएकि रमा घर्तीले २०५१ मा कम्युनिस्ट पाटीकाे गाउँ कमिटी सदस्य हुनुभयो । २०६४ मा पाटीकाे सगंठित सदस्य,२०६५ मा दुई कार्यकाल पाल्पा जिल्ला क्षेत्रिय कमिटी सदस्यकाे भुमिका निभाउदै २०७० देखि जिल्ला कमिटी सदस्यकाे सक्रिय भुमिका निभाउनुभएकाे हाे भने उहाँ हाल नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी पाल्पा जिल्ला उपाध्यक्ष रहनुभएकाे छ । २०७४ सालमा समावेशी समानुपातिक सासंदवाट लुम्बिनी प्रदेश सभामा प्रवेश गरेकी उहाँ २०७८ असाेज २५ गते आईतवार लुम्बिनी प्रदेशको कानुन ,महिला तथा जेष्ठ नागरिक मन्त्रीको रूपमा सपथ लिएर मन्त्रालयकाे कार्यभार समाल्नुभएकाे छ ।
    ईमानदार,सरल र नेपाली राजनीतिमा प्रखर बोल्ने मन्त्री रमा घर्तीकाे पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीकाे लुम्बिनी प्रदेश सभामा एकल सदस्यकाे रुपमा सनाखत गरेपछि झनै चर्चा चुलियो । लामाे समय जिल्लाका विभिन्न सामाजिक सघं सस्थामा अनुभव वटुल्नु भएकी रमालाई जिल्लाले सफल पशुपालन कृषकका रुपमा समेत सम्मान गरेकाे थियाे । सक्रिय राजनीतिमा क्रियाशील रहनुभएकि रमा घर्ती आगामी निर्वाचनमा पाल्पा जिल्लावाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फबाट चुनावी मैदानमा उत्रने तयारीमा रहनुभएकाे छ।

    Advertisement

    सोमबार, असोज २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation