• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

नेकपा (एकिकृत समाजवादी)प्युठानद्वारा संगठन विस्तारमा तिब्रता


  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
  • प्युठान । नेकपा (एकीकृत समाजबादी) प्युठानले संगठन विस्तारलाई तिब्रता दिएकाे छ । जिल्लाका विभिन्न पालिकामा संगठन विस्तारमा नेताहरु जुटेका छन् ।
    नेकपा एकिकृत समाजवादीकाे नौबहिनी गाउँपालिका वडा नम्बर -१ स्याउँलिबाङमा शनिबार वडा कमिटी गठन भएकाे हो। भेलाले दल बहादुर पुनको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन गरेकाे हाे ।

    नव गठित कमिटीको उपाध्यक्षमा दल बहादुर बुढा,इश्वर घर्ती मगर , सचीवमा जनक घर्ती मगर, सह – सचीवमा हिमाल गुरुङ र हस्ते बुढा मगरलाई सर्वसहमत चयन गरेको हो।भेलाबाट सह-सचीबम धरमजिम र कोषाध्यक्षमा अनिता घर्ती मगर चुनिएका हुन।

    त्यस्तै भेलाले कीर्तिमान बुढा,खगे घर्ती मगर , दल्सरा बि.क., र पुर्ण बुढा मगरलाई सल्लाहकार समिती समेत चयन गरेको नेकपा एकीकृत समाजबादी प्युठानले जनाएको छ।
    उक्त भेलालाई सम्बोधन गर्दै नेकपा समाजबादीका प्युठान जिल्ला अध्यक्ष भोज बिक्रम बुढा मगरले प्युठानमा नेकपा एकीकृत समाजबादीमा प्रबेश गर्नेहरुको लहर छाएपछी एमालेले जनतामा विभिन्न भम्रहरु छरेको बताउनुभयो।
    ‘ समाजबादीका नेताहरु एमालेमा आउदैछन भनेर जनतामा भ्रम छरेको छ,’ अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उनले भने ,’ उनिहरु अतालिएर यस्तो भम्र छरेका हुन’ यस्मा कुनै सत्यता छैन। उनले संगठन बिस्तारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए।
    समाजवादी विचार र कम्युनिष्ट सिद्धान्तबाट एमाले च्युत भईसकेकाले जनता र कार्यकर्ताहरुले नेकपा समाजबादी रोज्न थालेको अध्यक्ष मगरको भनाई छ।

    Advertisement

    शनिबार एमाले छोडेर नेकपा एकीकृत समाजबादी रोजेका सरुमारानी -२ का युवाहरु।

    यस अघि सरुमारानी गाउँपालिकामा गाउँ कमिटी गठन भइसकेकाे छ ।
    शनिबार प्युठानको सरुमारानी गाउँपालिका -२ ददेरी बाट एमाले परित्याग गरी ५१ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेको गाउपालिका अध्यक्ष मोहम्मद हलिमले जानकारी दिनुभयो ।

    आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...