• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कम्युनिस्ट पाटी जाेगाउन विद्रोहः नेता चाैधरी


  •   शनिबार, असोज २३, २०७८ मा प्रकाशित
  • वुटवल, नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी पाटीका केन्द्रीय सदस्य मेटमणि चाैधरीले कम्युनिस्ट पाटी जाेगाउनका लागि विद्राेह गरेकाे वताएका छन । नेपालमा हिजाे कम्युनिस्ट पाटी भनेर चिनिएकाे एमाले पछिल्लो समय वली कम्पनी पाटीमा रुपान्तरण भएपछि आफुहरुले विद्राेह गरेर नयाँ पाटी दर्ता गरेकाे बताए । एकीकृत समाजवादी गुल्मी-रुपन्देही सम्पर्क मञ्चले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै नेता चाैधरीले आफुहरु एमालेमै रहेर पनि कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पाटी जाेगाउने कुनैपनि आधार नभएको उनले दावी गरे । नेपालमा सवैभन्दा ठुलाे र जनताकाे पाटीले संविधान मिच्ने, संविधान विपरीत ससंदकाे दुई-दुई पटक हत्या गर्ने कुनै पनि हालतमा कम्युनिस्ट पाटी हुन नसक्ने भन्दै प्रतिनिधि सभा सदस्य समेत रहेका चाैधरीले भने` अहिले बाहिर जसरी हल्ला गरेर आगामी निर्वाचनमा वहुमत ल्याउछु भन्ने केपी वली कम्पनीको पाटीले निर्वाचन के नारा लिएर जनतामा जान्छ हेर्न वाकिं रहेको छ ।´ अब केपिकाे पाटीले सविधान मिच्नकै लागि हामीलाई निर्वाचनमा भाेट दिनुस भनेर जनतामा जान्छ त उनले प्रश्न गरे । ससंदकाे हत्या गर्नकै लागि भाेट माग्न जाने र ठुलाे पाटी वन्ने केपि वली पाटीले सपना नदेख्दा हुन्छ उनकाे भनाई रहेकाे छ । उनले केपि वली कम्पनी पाटीले चुनावमा भाेट माग्न जाने नैतिकता समेत गुमाएको वताए । लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका मेटमणिले मुलुककाे व्यवस्था जाेगाउनका लागि समाजवादी पाटी दर्ता गरेको वताए । उनले नेपालमा अहिले भएकाे निर्वाचन प्रणाली नहटाएसम्म कुनै पनि दलकाे वहुमत नआउने वताए । कुनै राजनीति दलकाे वहुमत नआउने भएकोले निर्वाचन दुई वा दुईभन्दा वढी दलहरु मिल्नुकाे विकल्प नभएको वताए । हिजाे संविधान जाेगाउन जुन जुन दलहरू मिलेर जाेगाउन सफल भयाै तिनै दलहरुकाे चुनावी तालमेल हुने ठाेकुवा गरे । एकीकृत समाजवादी, काङ्ग्रेस , माअाेवादी लगायतका दलहरू मिलेर कुनै ठाउँमा काङ्ग्रेसका मात्रै ,केही ठाउमा माअाेवादी,केही ठाउमा एकीकृत समाजवादीका मात्रै उम्मेदवार हुने वताए । केपी वलीले झापावाट आफुले हिजाे चुनाव जित्न नवलपरासी,प्युठान र धनुषा जिल्लामा सम्झौता गरेकाे स्मरण गरे । उनले विष्णु पाैडेले रुपन्देहीवाट चुनाव जितेर देखाउन चुनाैती दिए । उनले वालुवाटारकाे जग्गामा आँखा लगाएजस्ताे गरेर अब रुपन्देहीवाट चुनाव जित्ने आधार विष्णु पाैडेलकाे समाप्त भएको दावि समेत गरे । चिन्हले चुनाव जित्ने भए हिजाे २०६४/०७० मा एमाले पहिलो पाटी हुनुपर्ने किन भएन त उनकाे भनाइ छ ।
    गुल्मी-रुपन्देही सम्पर्क मञ्चकाे शुभकामना आदानप्रदान कार्यक्रममा एकीकृत समाजवादी पाटीका लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङ, प्रदेश सदस्य रमा घर्ती,लुम्बिनी प्रदेश पाटी कमिटीका नेताहरु, गुल्मी जिल्ला पाटी अध्यक्ष श्रीराम महतले वाेल्नुभएकाे थियाे । मञ्चका अध्यक्ष अर्जुन थापाको अध्यक्षता,सचिव वामदेव भण्डारीको सञ्चालन रहेकाे कार्यक्रममा गुल्मी जिल्लामा जन्मथलाे भएर रुपन्देहीमा विभिन्न व्यापार व्यवसाय गर्ने व्यवसायी, विद्यार्थी,कर्मचारी र अस्थायी वसाेवास गर्ने गुल्मेलीहरुकाे उपस्थिति रहेकाे थियाे ।

    Advertisement

    शनिबार, असोज २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation