प्युठान। नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकाे सरुमारानी गाउँपालिका कमिटी गठन भएको छ। मोहम्मद हलिमको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो।
Advertisement
पार्टीकाे उपाध्यक्षमा खुम बहादुर पुन र सचिवमा मधुसुदन पन्थी रहेका छन्। यस्तै उपसचिवमा खेमराज पौडेल रहेको पार्टी प्युठानका अध्यक्ष भोजविक्रम बुढाले जानकारी दिनुभयो ।