• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषामा राजगुठी अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कारबाही

डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

लोकप्रिय समाचार

  • १. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • २. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • ३. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ४. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • ५. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ६. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ७. मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

  • ८. नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

  • ९. ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

  • १०. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

रामकुमारी झाक्री गुल्मीवाट निर्वाचन लडने


  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं। नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकि सचिव रामकुमारी झाक्रिले आगामी निर्वाचनमा गुल्मीवाट लडने बताउनुभएको छ । पाटीकाे केन्द्रीय सचिव भएको भाेलिपल्ट शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्च भेला आयाेजक कमिटीले काठमाडौकाे थापागाउँमा गरेकाे कार्यक्रमलाई सम्वाेधन गदै उहाँले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने वताउनुभएकाे हाे । लामाे समयदेखि राजनितिमा सक्रिय रहेपनि गुल्मीलाई आफुले कहिल्यै आफ्नो भुगाेल वनाउने अवसर नै नपाएको वताउदै नेतृ झाक्रिले दावी गर्नुभयाे । म जब राजनीतिमा सक्रिय रहे उहाँले भन्नुभयाे` गुल्मीमा रामकुमारीले आफ्नो भुगाेल वनाउछ भन्दै अवसरवादीहरुले सधै निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र वनाउन सकिन ।´ पाटिका केन्द्रीय सदस्यहरुलाइ जिल्लाको ईन्चार्ज वनाउने विधि प्रद्वति भएपनि गुल्मीको माटाेमा जन्मेकी रामकुमारी झाक्रि केन्द्रीय सदस्य हुदा समेत जिल्लाको ईन्चार्जकाे त्याे जिम्मेवारी पूरा गर्ने अवसर समेत केपि वलिले नदिएकाे बताउनुभयाे । उहाले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा,श्रीराम महत जस्ता सयाै युवा नेताहरु पनि निर्वाचन लडन तयार रहेकाे वताउनुभयाे । दुई-दुई पटक ससंदकाे हत्या गर्ने पाटीसगँ सविधानकाे रक्षा गरेर अगाडि वढेकाे नेकपा एकीकृत समाजवादी पाटीका नेताहरु निर्वाचन लडने उहाकाे भनाई थियाे । प्रतिनिधि सभा सदस्य समेत रहनुभएकि नेतृ झाक्रिले एमालेका मान्छेहरु अब के भनेर ससंदकाे निर्वाचनमा भाग लिन्छन त्याे हेर्न वाकि रहेकाे बताउनु भयाे । के उनिहरु हामीलाई भाेट दिनुस ६ महिनामा ससंद विघटन गरेर आउछाै भन्दै भाेग माग्लान त उहाले अगाडि भन्नुभयाे` सविधानकाे धज्जि उडाउने केपी वलि कम्पनीको एमालेलाई ससंदकाे निर्वाचनमा मत माग्ने नैतिक अधिकार समेत छैन । ´ माधव नेपाललाई वाेकेर विद्राेह गर्न लगाउने १० जना नेताहरु सवैभन्दा वढि अवसरवादि भएको उहाँले आराेप लगाउनुभयाे । विचार र सिद्धान्त विनाको चिन्हले निर्वाचन जित्ने दाउमा रहेका अवसरवादिहरुलाई आगामी निर्वाचनमा जनताले देखाईदिने उहाँको दावी थियो । निर्वाचनमा जाने उहाँहरुका कुनै याेजना नै नभए बताउनुभयो ।

    Advertisement

    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक
    पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    लोकप्रिय

    • १.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • २.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ३.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ४.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • ५.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    • ६.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै

    भर्खरै

    • १.
      धनुषामा राजगुठी अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कारबाही

    • २.
      डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

    • ३.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

    • ४.
      सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

    • ५.
      प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

    • ६.
      गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

    • ७.
      राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

    • ८.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation