• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

शिक्षा  माफियाको हातमा पुग्यो: विद्यार्थी नेता पुन


  •   आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुनले यो देशको शिक्षा निजीकरण बाट व्यापारीकरण, दलालीकरण हुँदै माफियाको हातमा पुगेकोे बताएका छन । “ शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा भन्ने उद्घोषकका साथ जिल्लाको गलकोटमा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारीको २४ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले शिक्षा मुठीभर मान्छेको हातमा पुगेको भन्दै शिक्षामा विभेद र असमानता समेत रहेको उल्लेख गरे। उनले अहिले असमानता बढ्दै गईरहेकोले यसको अन्त्य गर्नको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारीले संघर्षमा रहेको बताए । पुनले पछिल्लो समयमा समान शिक्षामा षड्यन्त्र भएको बताउदै जीवन बदल्ने जनवादी शिक्षाको महत्व सबैले बुझनुपर्ने बताए । जनयुद्वको बेसमा जनआन्दोलन हुँदै संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न विद्यार्थीहरु गणतन्त्रका सेनानी विद्यार्थी भएको पुनको भनाई छ । नेपालको ईतिहाँसमा कम्युनिष्ट विद्यार्थी आन्दोलनले प्रभावकारी भुमिका निर्वाह गरेको र आगामी दिनमा थप संघर्ष आवश्यक रहेको सम्पुर्ण विद्यार्थी गोलबन्द हुँदै एकतावद्व रहनुपर्ने औल्याएँ । सम्मेलनमा अखिल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह संयोजक हरि सिग्देल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारीका केन्द्रिय सदस्य तथा नवलपुर ईन्चार्ज अरविन्द्र भट्टराई, नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी छैठौ बागलुङका जिल्ला अध्यक्ष गणेश सापकोटा, नेपाल कम्युनिष्ट पार्टि नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य राजीव घिमिरे, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगर, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य फमलाल निउरे, वाई सि एल का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश केसी, वाई सि एल केन्द्रिय सदस्य सबिना काउचा मगर लगायतले बोलेका थिए । २४ औं जिल्ला सम्मेलनले मिलन काउचा मगरको अध्यक्षतामा ४५ सदस्यिय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारी जिल्ला कार्य समितिको पुनर्गठन गरिएको छ । समितीको उपाध्यक्षमा प्रदिप सापकोटा, सचिवमा विकास कडेँल, कोषाध्यक्षमा देवि कुमारी रसाईली र अन्य सदस्यहरु रहेका छन । सम्मेलनमा सहभागी हुन जिल्लाभरबाट गलकोट आएका विद्यार्थीहरुले राष्ट्रघाती एमसीसी खारेज गर, शिक्षामा दलालीकरण मुर्दावाद, अनेरास्ववियु क्रान्तीकारी जिन्दावाद लगायतका प्लेकार्ड, झण्डा, ब्यानर सहित र्याली गर्दै हटिया बजार परिक्रमा गरेका थिए ।

    Advertisement

    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation