• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

माओवादी केन्द्र प्युठानले तोक्यो पालिका पदाधिकारी


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • प्युठान। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्युठानले जिल्लाका  नौ वटै स्थानीय तहहरुमा नयाँ जिम्मेवारी तोकेको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले स्थानिय तह स्तरिय  कमिटिका पदाधिकारीहरु तोकेको हो ।
    कुन पालिकामा को भयो अध्यक्ष र सचिव ?
    १. प्युठान नगरपालिकाः
    अध्यक्षः विष्णु योगी
    सचिवः हरी वि.एम.
    २. स्वर्गद्वारी नगरपालिका
    अध्यक्षः मेघराज जि.सी.(जीवन)
    सचिवः टेक बहादुर भट्टराई(पदम)
    ३. नौबहिनी गाउँपालिका
    अध्यक्षः घन बहादुर बुढा(सचिन)
    सचिवः भरत के.सी.
    ४.माण्डवी गाउँपालिका
    अध्यक्षः बल बहादुर के.सी.(शिशिर)
    सचिवः श्रीकुमार अधिकारी
    ५.गौमुखी गाउँपालिका
    अध्यक्षः मान बहादुर थापा(कलम)
    सचिवः बैकुण्ठ के.सी.
    ६.ऐरावती गाउँपालिका
    अध्यक्षः दोर्ण पाण्डे
    सचिवः भिमेश कुमार घर्ति
    ७.मल्लरानी गाउँपालिका
    अध्यक्षः टि.एस. गुरुङ
    सचिवः निर्मला पौडेल
    ८. सरुमारानी गाउँपालिका
    अध्यक्षः कृष्ण बहादुर खाम्चा
    सचिवः गुप्त राना
    ९. झिमरुक गाउँपालिका
    अध्यक्षः झग बहादुर जि.सी.
    सचिवः कृष्ण पोख्रेल
    प्रदेश सभा निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र
    क.
    अध्यक्षः पदम बहादुर थापा
    सचिवः नरेश्वर लम्साल
    ख.
    अध्यक्षः उमाराम पौडेल
    सचिवः तुलस बस्नेत
    साथै बैठलले साविकको जिल्ला कमिटि सदस्य र प्रदेश विभाग सदस्यहरुलाई वडा समन्वय समिति प्रमुख र उपप्रमुखको कार्यक्षेत्र विभाजन गरेको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्ष कृष्ण अधिकारी प्रकाशले जानकारी दिए ।
    उनले पार्टीलाई गतिशिल बनाउनका लागि सेल कमिटि टोल कमिटिका सम्मेलन गर्ने तयारी गरेको बताए । उनका अनुसार असोज १० गते भित्र पार्टी सदस्यता नविकरण, १२, १३ र १४ गते भित्र सेट कमिटि र टोलक कमिटि, २० गतेसम्म वडा कमिटिको सम्मेलन सम्पन्न गरी कात्र्तिक ६ गतेसम्म पालिका कमिटिको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।

    Advertisement

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation