• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

युवा संगठन प्युठानले प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा के छ ? (पूर्णपाठ सहित)


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • कामना डेली, प्युठान। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल प्युठानले सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयनको माग गर्दै जिल्ला प्रसासन कार्यालय प्युठानमा ज्ञापनपत्र बुझाएको छ।
    संगठनका प्युठान जिल्ला उपाध्यक्ष हरि बस्नेत नेतृत्वकाे टाेलीले बुधबार प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो।
    गत वर्ष २१ फागुनमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग तीन बुँदे सहमति गरेको थियो । त्यसपछि सरकारले नेकपामाथिको प्रतिबन्ध फुकुवा गरेपनि अन्य बुंदाको कार्यान्वयन गर्न सरकार उदासिन देखिएको ज्ञापनपत्रमा उल्लेख छ।

    Advertisement

    प्रजिअलाइ बुझाएको ज्ञापनपत्रको पुर्णपाठ

    श्री प्रमुख ज्यु..

    जिल्ला प्रसासन कार्यालय प्यूठान ।

    विषय:- ज्ञापन पत्र

    हामी नेपालमा राजनितिक स्थायित्व, दिर्घशान्ती सम्धी नेपाल र जनताको अधिकार सुनिश्चित भएको हेर्न चाहान्छौं नेपालमा रहेका विभिन्न जातिय समस्या, लैंडिक समस्या, क्षेत्रीय समस्या तथा वर्गिय समस्याहरुको समाधान र उचित व्यवस्थापन सहितको राज्य व्यवस्था चाहान्छौ ।

    मान्छेले मान्छेमाथी गरिने सबै प्रकारका विभेद, स्वयम राज्यद्वारा गरिने आर्थिक, राजनितिक, सांस्कृतिक, धार्मिक र सामाजिक लगाएत सबै प्रकारका विभेदहरुको अन्त्य भएको राज्य व्यवस्था चाहान्छौ त्यसको लागि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले आफ्ना राजनितिक मत राख्नुको अलावा विभिन्न संघर्षका कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ । हाम्रो पार्टीले देशमा भएका संस्थागत भ्रष्टाचार, तथा विभिन्न संघ संस्थाहरुले राज्यलाई कर छली गर्दै आएको कार्य प्रति पनि निरन्तर संघर्ष गर्दै आइरहेको छ । यसै क्रममा केपि ओलि नेतृत्वको सरकारले हाम्रो पार्टी माथी राजनैतिक प्रतिबन्ध लगायो । यो झण्डै दुई वर्ष सम्म निरन्तर चलिरह्यो

    नेपाल कम्युनिष्ट पार्टीले उठाउदै आएका राजनितिक विषयहरु र नेपाल कम्युनिष्ट पार्टी माथी लगाएको राजनैतिक प्रतिबन्धका विषयमा नेपाल सरकार र ने.क.पा. को विचमा पटक-पटक वार्ताहरु हुँदै आए । लामो समयको प्रयास र दुवै पक्षको सकारात्मक प्रयत्नबाट २०७७ फाल्गुन २१ गते तीन बुँदे सहमती गरि नया राजनितिक कोर्षको सुरुवात भएको थियो यो अवधिमा तीन बुँदे सहमतिमा उल्लेख भएको प्रतिबन्ध फुकुवा गर्ने बाहेक अरु कुनै पनि बुदाहरु लागू भएका छैनन् सहमती लागु गर्ने सवालमा राज्य उदासिन भएको प्रष्ट देखा परेको छ । राज्यद्वारा प्रतिवद्धता गरिएको राजनितिक मुद्धा खारेज तथा राजबन्दी रिहाई गर्ने विषयहरु, आज पनि जस्ताको तस्तै छन् । राजनितिक आस्थाका आधारमा हाम्रा सयाँ कमरेडहरु नेपाल सरकारको कष्टंडि (जेल) मा आज सम्म पनि रहँदै आउनु भएको छ ।

    कुनै पनि राजनितिक शक्तिसंग राज्यले गर्ने राजनितिक सहमतिहरुलाई इमान्दारिताका साथ लागू गर्नुपर्दछ । अन्यथा राज्यप्रतिको अविश्वास वड्दै जाने निश्चित छ । यसले सामाजिक इन्दलाई अझ बढवा दिने कुरामा मलजल गर्दछ । विगतमा भएका कयौं सम्झौताहरु राज्यद्वारा उलंघन गर्दै आएको इतिहास हाम्रा सामु जिवित छन त्यसकै परिणामस्वरुप तीन बुँदे सहमती कार्यान्वयनमा देखा परेको ढिला सुस्तीलाई लिन सकिन्छ ।

    अन्तः नेपाल कम्युनिष्ट पार्टीसंग गरिएको तीन बुँदे सहमतिलाई कार्यन्वयन गरिएन भने यसको प्रभाव राजनैतिक, सामाजिक, आर्थिक लगाएतका विषयहरुमा पर्ने कुरा निश्चित छ । राजनैतिक सहमतिलाई लत्याउने दमनको चक्र चलाउने निति राज्यले लियो भने त्यसले देशलाई द्वन्द्वमा धकेल्ने निश्चित छ तसर्थ नेपाल कम्युनिष्ट पार्टीसंग गरिएको तीन बुँदे सहमतिलाई राज्य पक्षबाट इमान्दारिताका साथ लागु गर्नुपर्दछ ।

    हाम्रा मागहरु

    १. राजनैतिक आस्थाका आधारमा लगाएका झुट्टा मुद्धाहरु तुरुन्त खारेज गरियोस ।

    २. राजनैतिक आस्थाका आधारमा बन्दि बनाएका आस्थाका वन्दिहरुलाई निसर्त रिहाई गरियोस ।
    ३. जनमत संग्रहका लागि उचित वातावरण तयार गरियोस

    बोधार्थ : प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाण्डौं । मिति २०७८ भाद्र ३०

    युवा संगठन नेपाल जिल्ला समिति प्यूठान

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation