• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

एमाले अर्घाखाँचीले भदौ २९ मा बृहत कार्यकर्ता भेला गर्ने


  •   शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले भदौ २९ गते सदरमुकाम सन्धिखर्कमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।
    एमालेले पछिल्लो राजनीतिक घट्नाक्रम बारे जानकारी दिने उद्देश्यले कार्यकर्ता भेला गर्ने तयारी गरेको हो ।
    एमाले जिल्ला कार्यालयको सन्धिखर्कमा सम्पन्न बिस्तारित बैठकले भेला तयारीको निम्ति विभिन्न निर्णयहरु समेत गरेको छ । भेलामा एमाले जिल्ला कमिटीका सदस्य ,जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य ,पालिका कमिटीका सदस्य ,जनवर्गीय संगठनका जिल्ला सदस्य ,पालिका कमिटीका पदाधिकारी समेत करीब १ हजार कार्यकर्ताको सहभागीता रहने जनाएको छ ।
    बैठकले पार्टी बिभाजनकारी स्वार्थी समुह बाट सचेत रहन कार्यकर्तालाई आग्रह गर्दै वैदेशिक शक्ति केन्द्रको ईसारामा माधव नेपालले ईश्या,कुण्ठा पालेका तथा प्रतिशोधको भावनाले ओतप्रोत भएका अप्सरवादी स्वार्थीहरुको झुन्ड तयार गरि कम्युनिस्ट आन्दोलन माथी गम्भीर घात गरेको भन्दै बिभाजन कारीहरुको बैचारिक रुपमा प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
    साथै बैठकले भुलबस वाटो बिराएरकाहरुलाई मुल पार्टीमा फर्कन आवह्वान गर्दै पार्टीमा फर्कनु हुने कमरेड हरुलाई निसंकोच जिम्मेवारी दिने निर्णय गरेको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।
    बैठकले यहि भदौ ३१ गते जिल्लाका सबै पालिकामा एकसाथ बैठक गर्ने ,असौज ५ गते भित्र वडा कमिटीका बैठक सम्पन्न गर्ने,असौज ५ गते सम्म जिल्ला जनसंगठनका बैठक सम्पन्न गर्ने,असौज १० गते सम्म जनवर्गीय संगठनको पालिका स्तरका बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
    यसैगरी बैठकले पार्टी बिरोधि गतिविधिमा लागेको भन्दै पाणिनिका बावुराम घिमिरे (भुवन) र लक्ष्मी गौतम लाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निश्काशित गर्नुका साथै पाणिनि गाउँपालिका कमिटीको अध्यक्षमा कमल घिमिरे र ईन्चार्जमा रुद्र पोख्रेल लाई चयन गरेको छ ।
    बैठकले कार्यकर्ता भेलाको मञ्च व्यवस्थापन तथा झण्डा,व्यानर लगायतको कामको निम्ति जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी र उपसचिव प्रेमनारायण गैरे लाई जिम्मेवारी दिएको छ ।
    बैठकमा यस अघि माधव कुमार नेपाल समुहमा सक्रिय रहँदै आउनु भएका जिल्ला उपसचिव प्रेमनारायण गैरे,जिल्ला सचिवालय सदस्य भविश्वर पाण्डे ,सरोज भुसाल लगायतको समेत उपस्थिती रहेको थियो ।
    बैठकमा मन्तव्य राख्दै नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रवाह नेकपा एमाले भएको भन्दै उच्च मनोबलका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभयो । उहाँले प्रचण्ड र माधव समुहको कुनै भविष्य नभएको भन्दै गठबन्धनको हैवा पिटेर सिमित कार्यकर्ता जोगाउने बाहेक अर्को कुनै उपाय नभएको बताउनुभयो ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता ,उपाध्यक्ष जिवनारायण कोईरालाको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा पालिका कमिटीका अध्यक्षहरुले पालिकाको रिपोर्ट प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सचिवालय सदस्य द्वय रामजी प्रसाद घिमिरे र नरेन्द्र कुमार क्षेत्री ,प्रदेश कमिटीका सदस्य कुटमदिन अलि, जनार्दन खनाल , जिल्ला उपसचिव प्रेमनारायण गैरे लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

    Advertisement

    शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation