• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

कांग्रेस अधिवेशन : हेर्नुहोस प्यूठानका ६४ वटा वडा सभापतीको बिबरण


  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
  • कामनाडेली, प्यूठान। प्यूठानका ६४ वटै वडामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । तीमध्ये ६३ वडामा सर्वसम्मत र १ वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । नौबहिनी गाउँपालिका ८ मा सहमति जुट्न नसकेपछि मगलवार मतदान प्रक्रियाबाट नेतृत्व छानिएको पार्टीका जिल्ला सभापती अंमर प्रसाद भण्डारीले जानकारी दिनुभयो ।नौ स्थानिय तहका ६४ वडामा नेतृत्व चयन हुँदा सभापतीमा भने महिलाको संख्या शून्य छ।  २७ भदौमा पालिकास्तरीय र ५ असोजमा जिल्ला अधिवेशन हुन लागेको छ ।

    Advertisement

    वडा सभापतीको बिबरण
    सरुमारानी गाउँपालिका
    वडा नं. १ को वडा सभापति– ऋषी धामी
    वडा नं. २ को वडा सभापति– बासुदेब पोख्रेल
    वडा नं. ३ को वडा सभापति– बिस्मिल्लाह मिया
    वडा नं. ४ को वडा सभापति– हिरासिह राना
    वडा नं. ५ को वडा सभापति– नमे सारु
    वडा नं. ६ को वडा सभापति– भागिराम बुढा

    माण्डवी गाउँपालिका
    वडा नं. १ को वडा सभापति– लुम बहादुर खत्री
    वडा नं. २ को वडा सभापति– केशव पुन
    वडा नं. ३ को वडा सभापति– खेम बस्नेत
    वडा नं. ४ को वडा सभापति– बलराम अधिकारी
    वडा नं. ५ को वडा सभापति– अर्जुन मल्ल

    ऐरावती गाउँपालिका
    वडा नं. १ को वडा सभापति– पूर्ण गुरुङ
    वडा नं. २ को वडा सभापति– गुरु प्रसाद पाण्डे
    वडा नं. ३ को वडा सभापति– प्रेम पुन
    वडा नं. ४ को वडा सभापति– गंगा बहादुर पुन
    वडा नं. ५ को वडा सभापति –बासु ढकाल
    वडा नं. ६ को वडा सभापति –कुल बहादुर नेपालि

    नौबहिनी गाउँपालिका
    वडा नं. १ को वडा सभापति– धरम शाही
    वडा नं. २ को वडा सभापति– थम्मन सि‌ह बुढा
    वडा नं. ३ को वडा सभापति– बल बहादुर केसी
    वडा नं. ४ को वडा सभापति– श‌कर थापा
    वडा नं. ५ को वडा सभापति– रिखिराम गिरी
    वडा नं. ६ को वडा सभापति– सुरेश केसी
    वडा नं. ७ को वडा सभापति– बसन्त पुरी
    वडा नं. ८ को वडा सभापति– बसन्त भण्डारी

    प्यूठान नगरपालिका
    वडा नं. १ को वडा सभापति–दिलिप जिसी
    वडा नं. २ को वडा सभापति– गँगालाल विष्ट
    वडा नं. ३ को वडा सभापति– श्रीधर सुवेदी
    वडा नं. ४ को वडा सभापति– प्रकाश राना
    वडा नं. ५ को वडा सभापति–थम्मन बुढा
    वडा नं. ६ को वडा सभापति– भुवन पुनमगर
    वडा नं. ७ को वडा सभापति– नागेन्द्र पौडेल
    वडा नं. ८ को वडा सभापति– गाेविन्द बहादुर खत्री
    वडा नं. ९ को वडा सभापति–टीका बहादुर केसी
    वडा नं. १० को वडा सभापति– माधव पराजुली

    स्वर्गद्धारी नगरपालिका
    वडा नं. १ को वडा सभापति–दुर्गा बिष्ट
    वडा नं. २ को वडा सभापति– युवराज भण्डारी
    वडा नं. ३ को वडा सभापति–बोधी प्रसाद रेग्मी
    वडा नं. ४ को वडा सभापति–कृष्ण बहादुर खड्का
    वडा नं. ५ को वडा सभापति– प्रशान्त भण्डारी
    वडा नं. ६ को वडा सभापति–बुद्धिराम गोराथोकी
    वडा नं. ७ को वडा सभापति– सुरज घर्तिमगर
    वडा नं. ८ को वडा सभापति– धन बहादुर थापा
    वडा नं. ९ को वडा सभापति–रमेश बैजाली

    मल्लरानी गाउँपालिका
    वडा नं. १ को वडा सभापति– डिलाराम जैसि
    वडा नं. २ को वडा सभापति– इन्द्र बहादुर थापा
    वडा नं. ३ को वडा सभापति– युवराज पौडेल
    वडा नं. ४ को वडा सभापति– दिनेश विक्रम शाह
    वडा नं. ५ को वडा सभापति– याम बहादुर पुन

    झिमरुक गाउँपालिका
    वडा नं. १ को वडा सभापति– डालिन्द्र केसी
    वडा नं. २ को वडा सभापति– मन बहादुर सामत
    वडा नं. ३ को वडा सभापति– शेर बहादुर जिसि
    वडा नं. ४ को वडा सभापति– दान बहादुर जिसि
    वडा नं. ५ को वडा सभापति– दिपक जिसि
    वडा नं. ६ को वडा सभापति– रेशम प्रसाद भट्रराइ
    वडा नं. ७ को वडा सभापति– बल बहादुर भण्डारी
    वडा नं. ८ को वडा सभापति– दिन बहादुर महतरा

    गौमुखी गाउँपालिका
    वडा नं. १ को वडा सभापति–कुमार राना
    वडा नं. २ को वडा सभापति–उतिमे बुढा
    वडा नं. ३ को वडा सभापति–हुम बहादुर दमै
    वडा नं. ४ को वडा सभापति–छन्द के सि
    वडा नं. ५ को वडा सभापति–पदम के सि
    वडा नं. ६ को वडा सभापति–अमृत वलि
    वडा नं. ७ को वडा सभापति–श्यामलाल पुरी

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation