• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

प्यूठानमा एमालेका २ जना जनप्रतिनिधीले रोजे एकीकृत समाजवादी


  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
  • कामना डेली,प्यूठान। प्यूठानमा नेकपा एमालेका दुई जना जनप्रतिनिधीले नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन्। सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् ।
    उनीहरुले आइतबार जिल्ला निर्वाचन कार्यालय प्यूठानमा उपस्थित भएर एमाले बिभाजित भएर वनेको नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका छन् । निर्वाचन अधिकारी राजन श्रीवास्तबले आइतबारसम्म जिल्लामा २ जना जनप्रतिनिधिले मात्र सनाखत गरेको जानकारी दिए ।
    निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न सकिने समय दिएको छ। भदौ २२ गतेसम्म सनाखत गर्न सकिने गरि जिल्लाका नौ वटै स्थानीय तहमा परिपत्र गरेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जानकारी दिएको छ ।

    Advertisement

    स्थापित नेता सबै समाजबादीमा

    प्यूठानमा भोज बिक्रम बुढा मगर नेकपा(एकीकृत समाजवादी)को नेतृत्वमा छन । लोक तांन्त्रिक राष्ट्रीय मगर मोर्चा नेपालको केन्द्रीय अद्य्यक्ष समेत भईसकेका मगरलाई जिल्लामा नयाँ पुस्ताका नेताका रुपमा लिने गरिन्छ।
    त्यस्तै, तत्कालिन एमाले प्युठानको जिल्ला सचिब र संविधान सभा सदस्य समेत रहेका धन बहादुर रायमाझी पनि यसपटकको नेकपा एमाले विभाजनमा माधव नेपालको पक्षमा उभिएका छन् । जिल्लामा एमालेको संगठनलाई बलियो बनाउन मुख्य भुमिका खेलेका रायमाझिलाई कुसल संगठकका रुपमा समेत हेर्ने गरिन्छ। साथै पार्टी भित्र र बाहिर दुबैतिर समन्वकारी भुमिकामा समेत उहाँ अब्बल नेता रहेको रायमाझिका समकक्षिहरु बताउछन ।
    त्यस्तै, नेकपा ( एकीकृत समाजबादी)का अर्का सारथी हुन मोहम्मद हलिम।
    एमालेमा छंदा युवा संघ नेपाल प्यूठानको अध्यक्ष हुँदै केन्द्रीय सचिबालय सदस्य भईसकेका उनी युवाहरुको बिचमा सदावहार प्रभाव राख्न सफल नेताका रुपमा परिचित छन। उनी पार्टिको जिल्ला कमिटी सदस्य समेत रहे। साथै, लामो समय देखि पार्टिमा सक्रीय कृष्ण रायमाझी, दिपेन्द्र के.सी., शोभाराम भण्डारी,भगवती राजभण्डारी, गुमानराज पुलामी, तिलबहादुर घर्ती, धर्मराज भण्डारी, आर रिजाल, झविलाल राहुँमगर, झगबहादुर बुढामगर, हिमबहादुर के.सी., आरपी राजभण्डारी लगायतका नेताहरु समाजबादीमा छन। जिल्लामा जनाधार भएका र स्थापित भइसकेका नेताहरु नेकपा (एकीकृत समाजवादी)मा लागेकाले पनि केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेलाई प्यूठानमा ठुलो धक्का पुग्ने विश्लेषण हुन थालेको छ। धेरैजसो एमाले जिल्ला  नेता र जनप्रतिनिधी समेत बामदेव गौतमले लिने निर्णयको प्रतीक्षामा रहेको समेत बताईन्छ। बामदेव समेत समाजबादिमा समाहित भए प्युठानमा एमालेको अबस्था झन कम्जोर हुने विश्लेषण समेत गर्न थालिएको छ ।

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation