• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

नौमुरे बहुउदेश्यीय आयोजनाबाट १ हजार ४३६ घरपरिवार प्रभावित


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • कामनाडेस्क, प्यूठान । २८१.०४ मेगावाट क्षमताको नौमुरे बहुउदेश्यीय आयोजनाबाट एक हजार ४ सय ३६ घर परिवार प्रभावित हुने देखिएको छ।
    प्यूठान र अर्घाखाँचीको सिमाना ‘नौमुरे’ मा निर्माण हुने यो आयोजनाबाट १ हजार ४ सय ३६ घर प्रभावित हुने देखिएको हो ।
    शुक्रबार सार्वजनिक आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा प्यूठानको सरुमारानी गाउँपालिका (१, २,३,४,५,६), ऐरावती गाउँपालिका (१, २, ३, ४, ५ र ६) र माण्डवी गाउँपालिका (१, २, ३, ४ र ५)
    अर्घाखाँचीको भुमिकास्थान नगरपालिका (३, ४, ५ र ६), मालारानी गाउँपालिका (५, ८ र ९), शितगंगा नगरपालिका (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११)
    कपिलबस्तुको शिवराज नगरपालिका (१, २ र ९), बुद्धमुभि नगरपालिका (१, २, ३, ४ र ५), विजयनगर नगरपालिका (१ र २)
    दाङको राप्ती गाउँपालिका ( १ र २), गढवा गाउँपालिका (१), बंगलाचुली गाउँपालिका (७, ८ र ९) का वडाहरुमा प्रभाव पर्ने उल्लेख छ । प्रतिवेदनमा उल्लेखित विषयमा राय सुझाव दिन एक हप्ताको सूचना समेत जारी गरिएको छ ।

    Advertisement

    नौमुरे बहुउदेश्यीय अन्र्तगत ३ वटा जलविद्युत आयोजनाको परिकल्पना गरिएको छ । नौमुरे जलविद्युत आयोजना, लामाताल जलविद्युत आयोजना र सुराई-नाका जलविद्युत आयोजना रहेका छन् । प्यूठानको सरुमारानी गाउँपालिका–३ र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ७ र ८ को सिमानामा १६९ मिटर अग्लो नौमुरे बाँध बनाएर प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ३ मा विद्युतगृह निर्माण गरी २१८.३४ मेगावाट विद्युत उत्पादन गर्ने नौमुरे जलविद्युत आयोजनाको प्रस्ताव गरिएको छ । यस्तै शितगंगा नगरपालिका–७ अर्घाखाँचीको लामाताल गाउँमा रि–रेगुलेटेड बाँध बनाएर ८ मेगावाट विद्युत उत्पादन गर्ने लामाताल जलविद्युत आयोजनाको प्रस्ताव गरिएको छ ।

    लामाताल जलविद्युत आयोजनाको टेलरेसबाट छोडिने केही पानीको प्रयोग गरी अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका हुँदै सुरुङ् मार्फत अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ को सुराई खोलामा रहने विद्युतगृहबाट अधिकतम ५४.७ मेगावाट विद्युत उत्पादन गरीने सुराईनाका जलविद्युत आयोजनाको प्रस्ताव गरिएको छ।

    नौमुरे जलविद्युत आयोजनाका लागि झिलिवाङदेखि आयोजना क्षेत्रसम्म २२.९४ किलोमिटर पहुँच मार्ग निर्माण गरिनेछ । त्यसैगरि लामाताल जलविद्युतका लागि झिलिवाङ देखी आयोजना क्षेत्रसम्म २२.९४ किलोमिटर र सुराईनाका जलविद्युत आयोजनाका लागि पूर्व-पश्चिम राजमार्गबाट सर्ज ट्यांकसम्म ५.१७ किलोमिटर पहुँचमार्गको निर्माण गरिने प्रस्ताव गरिएको छ ।
    लुम्बिनी प्रदेशकै ठूलो विद्युत आयोजनाको रुपमा रहेको यो आयोजना नेपाल सरकारको लगानीमा निर्माण हुने भनिएको छ।

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...