• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ८. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ९. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • १०. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

समाजसेवी घिमिरेले दिए कारागारका बन्दिहरुलाई पौष्टिक आहार


  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । समाजसेवी बेदराज घिमिरेले जिल्ला कारागार अर्घाखाँचीका बन्दीहरुलाई पौष्टिक खानेकुरा तथा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।
    उहाँले कारागारका कोभिड संक्रमित तथा अन्य बन्दिहरुको स्वास्थ्य सुधारको लागि च्यावनप्रास,अण्डा,माक्स लगायतका सामग्री उपलब्ध गराउनु भएको हो । पाणिनि गाउँ पालिका मैदान घर भई सन्धिखर्कमा बसोबास गर्दै आउनु भएका घिमिरेले स्वर्गीय वुवा चेतनारायण घिमिरेको २९ औं बार्षिक पुण्य तिथिको अवसर पारी उक्त सामाग्री उपलब्ध गराउनु भएको थियो ।
    सामाग्री हस्तान्तरण गर्दै प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेले कारागारका बन्दीहरुको जिबन रक्षा प्रति राज्य उदासीन भएको बताउनु भयो । उहाँले कारागारमा रहेका अधिकाम्स बन्दिहरु कोभिड संक्रमित हुनु निक्कै गम्भीर सोंचनीय विषय भएको भन्दै बन्दीहरुको औसधि उपचार ,खानपिन र अन्य व्यवस्थापनमा बिशेष ध्यान पुर्याउन राज्यको ध्यानाकर्षण गराउनु भयो ।
    उहाँले समाजसेवी बेदराज घिमिरेले बिभिन्न समस्यामा परेका दाजुभाइ दिदी बहिनीहरुलाई सहयोग गरेर पुण्य कमाएको समेत बताउनुभयो ।
    सामाग्री हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी द्वय बिक्रम थापा, बिनोद खनाल ,जिल्ला कारागार कार्यालयका प्रमुख नुमलाल पन्थी ,समाजसेवी बेदराज घिमिरे , नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश संयोजक शोभाखर पन्थी,लेखनाथ घिमिरे, अमृता घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
    समाजसेवी घिमिरेले जिल्ला आईपरेका प्राकृतिक प्रकोप ,रोग तथा महामारी र अन्य कारणबाट बिचल्लीमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएको छ । यस अघि पनि उहाँले अर्घाखाँची अस्पतालमा कोरोना संक्रमित भई भर्णा भएका बिरामीहरुको एक महिनाको खाना खर्च व्यहोर्नु भएको थियो ।
    यसैबीच कारागारमा रहेका बन्दिहरुले कारागार प्रशासन बाट राम्रो सहयोग पाएको भएपनि कारागार भवन निक्कै जिर्ण र सानो भएको भन्दै आफ्ना समस्या बारे सांसद घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

    Advertisement

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...