• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ९. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

  • १०. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

गलकोटमा माओवादी केन्द्रको संगठन सुदृढिकरण अभियान


  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
  • बागलुङ । नेकपा माओवादी केन्द्रले गलकोट नगरपालिकामा संगठन विस्तार, सुदृढिकरणको कार्यक्रमलाई तीव्रता दिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकता भएको करिब दुई वर्षमा पार्टी पुनः विभाजित भएपछि माओवादी केन्द्रले संगठनलाई बलियो, व्यवस्थित र प्रभावकारी बनाउन संगठन विस्तार गर्ने, देशमा भइरहेको केपी ओली प्रवृत्तिको अन्त्य गर्दै देशमा समृद्धी र सुशासनका निम्ति प्रदेश र स्थानीय तहसम्मका अराजकता र गलत क्रियाकलापको भण्डाफोर गर्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्न उक्त कार्य अगाडी बढाईएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गलकोट नगर ईन्चार्ज फमलाल निउरेले जानकारी दिए ।
    केन्द्रमा विभिन्न दल बिच निर्माण भएको गठबन्धनलाई स्थानीय तहसम्म एकतावद्व गर्दै
    सरकारका कामको जनतासामु प्रचार प्रसार गर्ने, जनताका समस्या, विकास निर्माणलाई प्राथमिकतामा राख्ने, राष्ट्रियता, स्वाधिनता, संविधानको रक्षा र लामो संघर्ष पश्चात प्राप्त उपलब्धीहरु संस्थागत गर्न कार्यक्रम अगाडि बढाइएको नेकपा माओवादी केन्द्रका गलकोट नगर समितिका अध्यक्ष ललित श्रीसले बताए । संगठन विस्तार सुदृढीकरण कार्यक्रम अन्तरगत गलकोट नगरपालिका वडा नं १ मा बम बहादुर गुरुङ अध्यक्ष, तेजेन्द्र शर्मा सचिव रहेको ११ सदस्यीय समिती, वडा नं २ मा मनोज पुन अध्यक्ष, राम बहादुर कुँवर सचिव रहेको २७ सदस्यीय समिती, वडा नं ३ मा चित्र साहानी अध्यक्ष, श्याम सुन्दर श्रेष्ठ सचिव रहेको २९ सदस्यीय समिती, वडा नं ४ मा दल बहादुर खडका अध्यक्ष, हरि बहादुर खत्री सचिव रहेको २५ सदस्यीय समिती, वडा नं ५ मा कृपा राना अध्यक्ष, सचिन शर्मा निउरे सचिव रहेको १९ सदस्यीय समिती, वडा नं ६ मा मेघराज रेग्मी अध्यक्ष, तारा श्रीस सचिव रहेको २५ सदस्यीय समिती, वडा नं ७ मा ललित मरासिनी अध्यक्ष, रुद्र बहादुर केसी सचिव रहेको २३ सदस्यीय समिती, वडा नं ८ मा आत्मराम शर्मा अध्यक्ष, डम्मर सलामी सचिव रहेको १९ सदस्यीय समिती, वडा नं ९ मा छम बहादुर राना अध्यक्ष, मित्रलाल गौतम सचिव रहेको २१ सदस्यीय समिती, वडा नं १० मा छम बहादुर काउचा अध्यक्ष, विष्णु काउचा सचिव रहेको १३ सदस्यीय समिती र वडा नं ११ मा नर बहादुर घर्ती अध्यक्ष, भक्त बहादुर श्रीस सचिव रहेको २५ सदस्यीय वडा समिती गठन गरिएको नेकपा माओवादी केन्द्र गलकोट नगर समितीले जनाएको छ । सो अवसरमा नगरका विभिन्न वडामा नेकपा माओवादी केन्द्रका नेता फमलाल निउरे, ललित श्रीस, गंगा भुजेल, राज बहादुर थापा, पदम सलामी, डिल बहादुर परियार, खिम साहानी, चन्द्रदत्त रेग्मी, गुमानसिंह बुढाथोकी लगायतको विशेष उपस्थिती रहेको थियो । गलकोट नगरपालिकामा नेकपा माओवादी केन्द्रले संगठन सुदृढिकरण, संगठन विस्तारको कार्य साउन २७ गते देखि शुभारम्भ गरेको थियो । माओवादी केन्द्रको निती अनुरुप नव गठित समिती मार्फत पार्टीले नगरका सम्पुर्ण वडामा टोल कमिटी र सेल कमिटी पनि छिट्टै गठन गर्ने योजना तय गरेको नेकपा माओवादी केन्द्र गलकोट नगर समिति सदस्य छुम बहादुर थापाले जानकारी दिए ।

    Advertisement

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation