• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

कपिलबस्तुमा ४ दिनमै २०७ फरार अभियुक्त पक्राउ


  •   शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
  • कपिलबस्तु। जिल्ला प्रहरी कार्यालय कपिलस्तुले चार दिनमै विभिन्न प्रकृतिका अपराध गरी फरार २ सय ४ जना अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको छ। फरार अभियुक्त पक्राउको अभियान अपरेसन ‘फप’ अन्तर्गत चार दिनमा ती अभियुक्त पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपि) दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    Advertisement

    एस.पि कार्किका अनुसार कपिलवस्तु प्रहरीले यहि साउन २६ गते मंगलबार मात्र ८१ जना, २७ गते बुधबार–७४ जना, २८ गते बिहिबार–२२ जना र २९ गते शुक्रबार ३० जना गरि २०७ जना फरार अभियुक्त पक्राउ परेका हुन।

    लुटपाट र जालसाजि मुद्दामा २०५९÷०२÷१६ गते र २०५९÷०३÷३१ गतेको फैसलाले दोषि ठहरिएका २ जनालाई फैसलाको १९ बर्षपछि पक्राउ गरि सजाय भुक्तानको लागि कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराएको डि एस पि धर्मराज भण्डारीले बताउनुभयो । बिहिबार सवारी ज्यान मुद्धाका–३ जना, लुटपिट–२ जना, जालसाजि–२ जना, बनपैदवार, अंश, कुटपिट आदि गरि २२ जना पक्रिएको डि एस पि भण्डारीले बताउनुभयो ।

    त्यस्तै बिहिबार नै १० बर्षदेखि सवारी ज्यान मुद्दामा फरार रही १ बर्ष ८ महिना १८ दिन कैद बाँकि रहेका बाणगंगा २ का सुरज बेल्बासे पनि पक्राउ परेका हुन् । यसैगरी वन सम्बन्धी कसुर गरि जनहि १ वर्ष कैद र २४ हजार ७०७ जरिबाना फैसला भएर बर्षौँदेखि फरार बाणगंगा१ र २ का जितराम थारु र कृष्ण थारुलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । साथै बिहिबार नै ३ वर्ष १० महिना १९ दिन कैद भुक्तान र १ लाख ९ हजार ३ सय ६५ रुपैयाँ जरिवाना असुलउपर पनि गरिएको छ ।
    यसैगरी शुक्रबार ३० जना फरार प्रतिबादी पक्राउ गरि सजायँ भुक्तानको लागि उपस्थित गराईएको छ । जालसाजी–२ जना , सवारी ज्यान–१ जना, लागू औषध–१ जना, कुटपिट –१३ जना आदि गरी विभिन्न मुद्धामा फरार रहेका ३० जना प्रतिवादीलाई पक्राउ गरिएको हो ।

    गत आ.ब २०७७÷७८ को तुलनामा डेढ गुणा बढि फरार प्रतिबादी ४ दिनमै पक्रिन सफल भएको भन्दै एस पि कार्किले “प्रहरीको काम नै ऐनमा उल्लेख भएअनुसारको शान्ति सुरक्षा कायम गर्नु भएकाले प्रहरीले खास प्रहरी कार्य गर्दा यस्तो सफलता देखिएको बताउनुभयो ।

    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation