• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सबैको सहयोगबाट सफल मन्त्री भएको हुँ : पुर्वमन्त्री आचार्य


  •   बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, रुपन्देही। लुम्बिनी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले आफु मन्त्री हुँदा हरेक क्षेत्रबाट सकारात्मक सहयोग पाएको बताउनुभएको छ ।
    आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित बिदाई कार्यक्रममा मन्तव्य राख्दै उहाँले सबैको सहयोग र सद्भावका कारण छोटो समयमा पनि महत्त्वपूर्ण काम गर्न सफल भएको बताउनुभयो ।
    उहाँले मुलुककै अब्बल नेता मुख्यमन्त्री शंकर पोख्रेलको निर्देशन र सहकार्यमा कामगर्न पाउँदा आफुले धेरै सिक्ने अबसर पाएको भन्दै यो अबधिलाई सिकाईको रुपमा लिएको बताउनुभयो । मन्त्रालयका सचिव लगायत संपूर्ण कर्मचारीले पुर्याएको अतुलनीय सहयोग सधैव स्मरणीय रहने बताउनुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्तले मन्त्री आचार्य एक आदर्श पुरुष भएको बताउनुभयो । मन्त्री आचार्यमा रहेको उच्च नैतिकता,बिकास प्रतिको तिव्र चाहना,सरलता र ईमान्दारीताले आफुलाई निक्कै प्रभावित पारेको भन्दै मन्त्री आचार्य सँगको छोंटो समय अबधिको सहकार्य निक्कै फलदायी भएको बताउनुभयो ।
    मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकको संचालनमा सम्पन्न कार्यक्रममा मन्त्री आचार्यका स्वकीय सचिव प्रदिप नेपाली लगायत सचिवालयको टिमलाई समेत बिदायी गरिएको थियो । पछिल्लो मन्त्री मण्डल पुनर्गठनमा मन्त्री बन्नु भएका आचार्यले करिव ३ महिना मन्त्रीको रुपमा काम गर्नुभएको थियो । मन्त्री पदबाट हटेसँगै आफुले प्रयोग गर्दै आएको संपूर्ण सुबिधा सरकारलाई बुझाएर ई- रेक्सामा चढी हाँस्दै डेरामा फर्किएका आचार्य उच्चछवि भएका नेतामा पर्नु हुन्छ । उहाँ अर्घाखाँची जिल्ला क्षेत्र नं.१ बाट बिजयी प्रदेश सभा सदस्य हुनुहुन्छ ।

    Advertisement

    बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation