• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

संविधान बमोजिम नै काम अघि बढ्छन : शेरचन


  •   बुधबार, साउन २७, २०७८ मा प्रकाशित
  • कामना डेली, कपिलबस्तु। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशमा केहि खटपट रहेकोले संविधान बमोजिम काम हुने बताउनुभयो । अविश्वासको प्रस्ताव लगाएत केहि विषयवस्तु आएकोले त्यसलाई संविधान बमोजिम अगाडी बढाउने प्रतिवद्धता जनाउनुभयो ।बुधवार कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा ,माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समितिका पुर्ब सदस्य नरेन्द्रमान के.सि को आमा उमा कुमारी खत्रीको निधन प्रति आयोजित शोक सभामा वोल्दै शेरचनले नेपाली धेरै आमाहरुका कारण देश परिवर्तन सम्भव भएको बताउनुभयो ।
    हजारौ युवाहरुले रगत बगाएर अहिले परिस्थिती प्राप्त भएको र यो सवैधानिक कानूनी रुपमा विगतको तुलनामा निकै राम्रो रहेको बताउनुभयो । अहिले तीन तहको सरकार रहेको र स्थानिय सरकार प्रत्यक्ष जनता सँग रहनुले जनताको आवश्यकता पुरा हुने क्रममै रहेको उहाँले बताउनुभयो ।
    प्रमख शेरचनले संविधानले दिएको अधिकारलाई दुरुपयोग गर्न नहुने बताउनुभएको छ । नियम कानून र संविधानकै दुरुपयोग गरि आफ्नो स्वार्थ पुरा गर्न नहुने बताउँदै अधिकार पाए भन्दैमा संविधान मिच्ने अधिकार कसैलाई नभएको जनाउनुभयो ।
    स्वर्गिय आमाले दमन र शोसणलाई अन्त्यको लागि कृयशिल रहनु भएका उहाँका श्रीमानलाई सहयोग गर्नुभएकोमा आमाको योगदान उच्च रहेको बताउनुभयो । उहाँका नौ भाइ छोराहरु कुनै न कुनै तवरले समाज सुधारमा लागेको प्रति धन्यवाद दिनुभयो ।नेकपा माओवादि केन्द्रका शिवराज नगरकमिटि अध्यक्ष दिनेश पुनले स्वर्गीय आमाको जिवनी पढेर सुनाउनुभएको थियो । स्वर्गीय आमाका छोराहरु राष्ट्रिय जनमोर्चा कपिलवस्तुका पुर्व अध्यक्ष, माओबादीको पुर्व राज्य समीती सचिवालय सदस्य, तथा नेकपाका पुर्व जिल्ला कमिटी सदस्य एवम समाजसेवी जगतमान के.सी, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सल्लाकार छन्द बहादुर केसी, माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समितिका पुर्ब सदस्य नरेन्द्रमान के.सि विभिन्न सामाजिक क्षेत्रमा सकृय छन् । १९८८ मा प्युठानको ओखरकोटमा जन्मनुभएकी खत्रीको ९० वर्षको उमेरमा आफ्नै निवास शिवराज नगरपालिका १ कलौनीमा साउन १७ गते निधन भएको थियो ।

    Advertisement

    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation