• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

दाङका कुनैपनि क्रसर उद्योग मापदण्ड अनुसार छैन्न-प्रजिअ कुरुम्बाङ


  •   शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले दाङमा रहेका कुनैपनि क्रसर उद्योग मापद्ण्ड अनुसार नरहेको बताएका छन् ।

    Advertisement

    सँघिय सरकार र प्रदेश सरकारले तयार पारेको कार्यबिधि अनुसार दाङका प्रत्यक क्रसर उद्योग तथा वासिङ उद्योग मापद्वण्ड बिपरित रहेको उनको आरोप छ । सरकारको कार्यबिधि अनुसार दाङका क्रसर तथा वासिङ उद्योग बन्द गर्न सकिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए ।

    ‘साँच्चिकै कार्यबिधि टेकेर जाने हो भने दाङमा एउटापनि क्रसर मापद्वण्ड अनुसार छैनन्, सबै क्रसर बन्द गर्न सकिन्छ तर, बिकाश निर्माणमा दाङ पछि पर्न सक्छ कुरुम्बाङले भने-क्रसर सञ्चालन तथा उत्खनन् प्रति जनताको गुनासो बढेमा चुप बस्न भने सकिदैन ।’

    जिल्लामा भरखरै आएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले शुक्रबार लमहीमा पत्रकार सँगको भेटघाटमा यस्तो बताएका हुन । जनता सँग प्रत्यक्ष सामेल भएर सेवा प्रदान गर्ने उद्वेश्य सहित उनले जिल्ला प्रशासन कार्यालय घोराहीमा मात्र नभएर जिल्लाका दुईओटा ईलाका प्रशासनमा आफै उपस्थित भएर सेवा प्रदान गर्ने घोषणा गरेका थिए ।

    हप्ताको २ दिन जिल्लाका तुलसीपुर र शुक्रबार लमहीको प्रशासनबाट आफै उपस्थित भएर सेवा प्रदान गर्ने उद्देश्यले कुरुम्बाङले यस्तो निर्णय गरेका थिए । ईलाका प्रशासन कार्यालय लमहीमा पहिलो दिन उपस्थित भए पश्चात् पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    एसियाकै ठुलो जिल्ला मानिने दाङको भु—बनोट तीन उपत्यकामा फिजिएको हुनाले उनले यस्तो कामको थालनी गरेका हुन ।

    जिल्लाको तुलसीपुर, घोराही र देउखुरी गरि तिनवटै क्षेत्रमा रहेर जनताको सेवामा प्रत्यक्ष खटेर सवा प्रदान गर्ने उद्देश्य सहित उनले शुक्रबार बाट लमहीबाट सेवा शुरु गरेका हुन ।
    प्रमुख जिल्ला अधिकारीले सुरक्षा व्यवस्था, विपद व्यवस्थापन, विवाद निरुपण, तीन तहका कारकार विचको समन्वय लगायतको काम प्राथमिकतामा राख्दै विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्न पहल थाल्ने प्रतिबद्धता समेत जनाए ।

    देउखुरी त्यसमा पनि राप्ती पारीको क्षेत्रमा सामान्य नागरिकले समेत सेवाको प्रत्याभुती हुने गरी सेवा दिन आफु लागि रहेको उनले बताए । नागरिकताको समस्इा उस्तै रहेको भन्दै नेपालीले नागरिकता पाउनुपर्ने भन्दै उहाँले नेपालीले नागरिकता पाउने विषय अधिकारको विषय समेत रहेको बताए ।

    देउखुरीमा स्थायी राजधानी ल्याउने कार्यपनि उत्तिकै प्रथामितामा रहेकाले बुटवलमा रहेका मन्त्रालय स्थायी राजधानी सार्ने विषयमा आफ्नो तर्फबाट गर्नुपर्ने सहजीकरण पनि जारी रहेको उनको भनाइ छ । दाङमा रहँदा सम्म बोलेर भन्दापनि रिजल्ट देखिने काम गरेर जनताको मन जित्ने उनले प्रतिबद्दता जनाए ।।

    शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...