• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

वडा अध्यक्ष पाण्डेले पत्रकार भुत्लाउने ( स्टाटस सहित)


  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
  • प्यार अलि खान, प्युठान। प्युठानको ऐरावती गाउँपालिका वडा नं- १ का वडा अध्यक्ष दोर्णप्रसाद पाण्डेले पत्रकारहरुलाई धम्काएका छन।
    उनले आईतबार साँझ आफ्नो सामाजिक संजाल फेसबुकमार्फत पत्रकारलाई कुखुरा भुत्ल्याएझैं भुत्लाउने स्ट्याटस पोस्ट गरेका हुन ।
    फेसबुकमा स्टाटस पोस्ट गर्दै । ‘जेपायो तेहि लेख्ने पत्रकार हुन की पत्रुकार हुन् कुखुरो भुत्ल्याझैं भुत्लाउनेमन छ।’ उनले लेखेका छन।
    वडा अध्यक्ष पाण्डेले केन्द्र देखि जिल्लासम्म सत्यतथ्य समाचार पत्रकारहरुले लेख्न छोडेको आरोप समेत उनको छ। ‘९९ प्रतिशत समाचार त्यस्तै छन्।’ पाण्डेले भने, ‘पत्रकारलाई शोभा दिने समाचार लेख्न पर्यो।’
    फेसबुकमा गोपाल dhami युग पुरूष प्रचण्ड नामक एक आईडीबाट पोष्ट भएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाप्रती श्रद्धाञ्जली व्यक्त गरिएको उक्त स्टाटस पत्रकारले समाचारकै रूपमा पोष्ट गरेको पाण्डेले बताए। ‘यस्तो पनि समाचार हुन्छ।’ पाण्डेले भने, ‘दिनभर यस्तै सामाग्री सामाजिक संजालमा आइरहे।’
    पत्रकारले लेखेको भन्दै भ्रमपूर्ण बुझाईमा फेसबुकमा आएको उक्त स्टाटसलाई आधार मान्दै वडा अध्यक्षबाट तल्लो स्तरको धारणा सामाजिक संजालमा अभिव्यक्त हुनु दुःखद भएको नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजालले बताए। ‘ जिल्लाको हकमा कुन समाचार कुन सञ्चारकर्मीले सत्यतथ्य भन्दा बाहिर गएर लेख्यो त।’ रिजालले भने, ‘बिनाआधार कपोकल्पित ढंगले पेशागत मर्यादामा आँच पुर्याउने छुट कोही कसैलाई छैन्।’ सामाजिक संजालमा आउने विभिन्न विचार टिप्पणी तथा धारणाप्रती सत्य तथ्य नबुझेर तत्काल धारणा बनाई सामाजिक संजालमा अभिव्यक्त गर्ने कुरा जनप्रतिनिधीहरुलाई शोभा नहुने रिजालले बताए।
    ऐरावती गाउँपालिका वडा नं १ को उपनिर्वाचनमा पाण्डे साविक नेकपाबाट वडा अध्यक्ष पदमा विजयी भएका थिए।

    Advertisement

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...