• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ३. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ४. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ५. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ६. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ७. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • ८. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ९. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

कोरोना देखिएपछी प्युठान अस्पतालले घर पठायो, संक्रमितको होम-आइसोलेसनमा मृत्यु


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। कोरोना संक्रमण देखिएपछि अस्पतालबाट घर पठाइएका व्यक्तिको मृत्यु भएको छ । मंगलबार साँझ प्युठान अस्पतालबाट डिस्चार्ज भएर घर लगिएका संक्रमित पुरुषको घरमै मृत्यु भएको हो । गौमुखी गाउँ पालिका-७ नारिकोटका ७० वर्षीय पुरुषमा सामान्य ज्वोरो र पखाला लागे पछि गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।

    Advertisement

    गौमुखि गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले कोरोना पुष्टि भएका बिरामीलाई जिल्ला अस्पताल प्युठानले डिस्चार्ज दिएर घर पठाएको बताउनुभयो।’ कोरोना पुष्टि भएका ब्याक्तीलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने हो,’ उहाले भन्नुभयो,’ बिरामीलाई घर पठाएर कमजोरी गर्यो।’

    संक्रमितबाट अरुमा संक्रमण फैलिनसक्ने सम्भावना भएकाले गौमुखी- ७ लाई केही दिनका लागी सिल गर्ने तयारी भएको गिरीले जानकारी दिनुभयो।स्थानियलाई सतर्कता अपनाउन अध्यक्ष गिरीको आग्रह छ ।

    अस्पतालका सुचना अधिकारी खिम पार्धेले पखला र ज्वोरोका बिरामीलाई घरमै पठाउने गरेको र स्वासप्रस्वास जस्ता जटिल समस्या देखिएमा मात्र अस्पतालमा भर्ना गर्ने गरिएको बताउनुभयो। उहाँका अनुसार अस्पतालकै प्रयोगशालामा स्वाबको एन्टिजिन परीक्षण गरिएको थियो । बिरामीलाई थप उपचारका लागि बाहिर लैजान सुझाब दिइएकोमा आफन्तले घर लगेको अस्पताल श्रोतले बताएको हो।

    कोरोना पुष्टि भएका बिरामीलाई अस्पतालले डिस्चार्ज दिएर घर पठाएको र घरमै मृत्यु भएको विषयमा अस्पतालकै प्राबिधिक कुरा हुन सक्ने जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सुनिल मल्लले बताउनुभयो।

    घरकै सदस्य सम्पर्कमा रहेको खण्डमा स्वाथ्य सतर्कता पोर्टोकल पूरा गरि दाहासस्कार गरिने र यदि त्यसो नरहेको खण्डमा नेपाली सेनाको टोलिको नेतृत्वमा दाहसंस्कार गरिने प्रमुख जिल्ला अधिकारी खिम राज भुसालले बताउनुभयो ।

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ३.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    • ६.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    भर्खरै

    • १.
      कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    • २.
      नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

    • ३.
      उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ७.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • ८.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation