• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

लुम्बिनी प्रदेशमा जसपा विभाजित


  •   बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका ३ सहित ४ प्रदेश सांसदले मन्त्री पद सम्हालेपछि लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा विभाजित बनेको छ । यो विभाजनले लुम्बिनी प्रदेशको आगामी सत्ता समीकरण के हुने भन्ने थप अन्यौलता बढाइदिएको छ ।

    Advertisement

    संसदीय दलको निर्णय उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेलको कित्तामा उभिएको भन्दै सोमबार मात्रै मन्त्रीको सपथ लिएका चारजनालाई जसपा संसदीय दलले स्पष्टिकरण सोधेको छ । मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझी तथा मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर नगरेकी कल्पना पाण्डेलाई मन्त्री नियुक्त गरिएको छ।

    २४ घण्टे स्पष्टिकरणमा संसदीय जसपाको प्रदेश समिति र संसदीय दलले गरेको निर्णय किन उल्लंघन गरेको रु भन्दै स्पष्टिकरण दिनका लागि निर्देशन दिईएको छ । जसपा संसदीय दलका अनुसार मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्दै जसपा प्रदेश समितिले २६ चैतमै निर्णय गरेको थियो भने ६ बैशाखमा संसदीय दलको बैठकले निर्णय गरेको थियो ।
    ‘दलको तर्फबाट ह्विप जारी गरिएको निर्णय तपाई आफैलाई थाहा हुँदा हुँदै यसको बिपरित मुख्यमन्त्रीको नेतृत्वको मन्त्री परिषद सदस्यमा सपथ ग्रहण गर्नु गम्भीर ह्विप उल्लंघन हो,’ उनिहरुलाई सोधिएको स्पष्टिकरण पत्रमा भनिएको छ ‘तसर्थ तपाईहरुले दल र दलको नेताको निर्देशन लकिन उल्लंघन गरेको हो रु’

    २४ घण्टे स्पष्टिकरण सोधेको जसपा संसदीय दलले स्पष्टिकरण चित्त बुझ्दो नभए सांसद समेत नरहने गरि कारवाहीका लागि पार्टी केन्द्रीय समितिमा सिफारिस गर्ने जनाएको छ । ‘उहाँहरुले हाम्रो पार्टीको प्रदेश समितिको निर्णय र संसदीय दलको ह्विपलाई उल्लंघन गर्नुभएको छ,’ जसपा संसदीय दलका नेता सहसराम यादवले भने ‘उहाँहरूबाट २४ घण्टा सम्म जवाफ कुर्छौँ, र त्यसपछि सांसद समेत नरहने गरि कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्छौँ ।’

    जसपाका शिर्ष नेताहरुले कारबाहीका लागि सिफारिस गर्नका लागि निर्देशन दिएकाले उनीहरुको सांसद पद गुम्ने जसपा प्रदेश समितिका अध्यक्ष अशोक यादवले जानकारी दिए । ‘बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतका शिर्ष नेताहरुले पार्टीको ह्विप उल्लंघन गर्नेहरुलाई कारबाहीका लागि सिफारिस गर्न भन्नु भएको छ,’ यादवले भने ‘ह्विप उल्लंघन गर्नेहरुलाई कारबाही गर्ने निर्णयमा उहाँहरु पुगिसक्नु भएको छ ।’

    उनका अनुसार मन्त्री पद सम्हालेका चार सांसदले स्पष्टिकरण पत्र बुझेका थिए । तर उनीहरुले लगत्तै फालिदिएका थिए । ‘स्पष्टिकरण पत्र थमाइदियौँ, र उनीहरुले बुझे पनि,’यादवले भने ‘लगत्तै फालिदिए अनि हामीहरुले इमेल मार्फत स्पष्टिकरण पत्र पठाएका छौँ ।’
    यो समाचार नागरिक दैनिकमा छ ।

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation