• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी


  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
  • प्युठान । अहिले पनि देशका कतिपय ठाउँमा दलितहरुलाई अछुत भन्दै मन्दिर दर्शनमा रोक लगाईन्छ । पानी र खानेकुरा छोएको निहुँमा हुने कुटपिट र दुव्र्यवहारका नमिठा समाचार आईरहन्छन ।
    तर प्यूठानको ऐरावती गाउँपालिका–३, जावुनेस्थित आलमदेवी कोटमा भने ७ दशक देखि दलित मुख्य पुजारी र गैर दलित सहायक पुजारी रहदै आएका छन् ।
    यहा अन्य जातजातिका मानिसहरू आस्थापूर्वक पूजाआजाका लागि जाने गरेका छन्। दर्शनार्थीहरुले दलित पुजारीले दिएको फुल, प्रसाद र टीका खुसीले ग्रहण गर्छन। आशीर्वाद लिन्छन् ।दलित र गैरदलित पुजारी मिलेर पुजाको विधि पुर्याउँछन। जहाँ कुनै जातीय भेदभाव र छुवाछूत छैन ।
    मन्दिरका मुख्य पुजारी रहेका रबिन सुनारले दलित भनेर आफुलाई आजसम्म कसैले पनि नराम्रो व्यवहार नगरेको बताउनुभयो । उहाले भन्नुभयो,‘ मलाई सबैले पुजारी भनेर सम्मान गर्नुभएको छ’ सबैले मेरै हातबाट टीका–प्रसादी ग्रहण गर्नुहुन्छ ।’
    यो मन्दिरमा दशैंको प्रत्येक कोजाग्रत पूर्णीमाको दिन ठुलो मेला लाग्ने गर्दछ । यस मन्दिरमा २०१७ साल देखि नियमित दलित मुख्य पुजारी भएर पुजा गर्दै आएको पुजा व्यवस्थापन समितिका सल्लाहकार लिलामणी सुनारले जानकारी दिनुभयो ।
    उहाका अनुसार यहाँ कोजाग्रत पूर्णीमाको दिन बिहानै देखि होम गरी पुजाआजा गरिन्छ। दिउसो परेवा उडाउनुका साथै बोका, राँगाको बलि दिने गरिन्छ। यसरी आलमदेवीको पुजा गरेर देवीलाई खुशी पारेपछि तरबार(सराय) नाच्ने चलन रहेको सुनारले बताउनुभयो ।
    यो कोटमा पहिलेदेखी नै कामीहरूले देवता निकाल्ने र राख्ने चलन छ। दसैंमा सराय खेल्ने तथा चवर (चौरी गाईको पुच्छर) नचाउने गर्दछन ।
    २०१७ सालभन्दा अगाडि तुलबहादुर कामी पुजारी रहेको देखिन्छ । त्यस यता डोरबहादुर कामी पुजारी थिए। २०७७ सालमा उनको निधनपछि छोरा रबिन सुनारले मुख्य पुजारीको काम गर्दै आएका छन। कामी मुख्य पुजारी भए पनि बाहुन र मगर जातीबाट सहायक पुजारी छन् । हाल सालिकराम शर्मा र डम्बरबहादुर घर्ती मगर सहायक पुजारी छन् । पहिले त्यो कोटमा कुन जातिले राज्य गर्दथे भन्ने एकिन जानकारी छैन ।
    प्युठानका ३८ ओटा कोटमध्ये कामी अर्थात् दलित समुदायको पुजारी भएको यो मात्र एउटा कोट हो ।
    ऐरावती -३ का वडाअध्यक्ष पदम जिसीले गाउँका सबैले दलित पुजारीलाई माया र सम्मान गर्ने गरेको बताउनुभयो। उहाले भन्नुभयो,‘ यो धार्मिक सहिष्णुताको नमूना मन्दिर हो, यहाँ दलित र गैर दलितबीच कुनै पनि विभेद हुँदैन ।’
    आलमदेवी मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ। जिल्लाका विभिन्न ठाउँबाट यो मदिर दर्शन गर्न आउने गर्दछन्। गोरखापत्र दैनिकमा समाचार छ।

    Advertisement

    शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation