• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

देशलाई सहि ट्र्याकमा ल्याउन विद्यार्थीहरुको अहम भुमिका


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर, लमही । देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको कमिटि बिस्तार गरेका छन । इकाई सभापति सागर पोख्रेलको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङ्ग जिल्ला सदस्य कुमार घिमिरेको प्रमुख आतिथ्यतामा कमिटि बिस्तार कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा काङ्ग्रेस जिल्ला सदस्य घिमिरेले बर्तमान परिवेशमा देशलाई सहि ट्र्याकमा ल्याउन विद्यार्थीहरुको अहम भुमिका हुने भएकोले देशको समसामयिक राजनीतिमा पनि चासो राख्न आग्रह गरे । विश्वका ठुला ठुला नेताहरु पनि विद्यार्थी राजनीति जिवन बाटै आएको बताउदै देशको नेतृत्व लिन सक्ने गरि आफ्नो क्षमता प्रदर्शन गर्न समेत अनुरोध गरे ।

    त्यस्तै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष पवन यादवले कम्युनिष्ट मुक्त नेपाल बनाउन समाजको नेतृत्व नेपाल विद्यार्थी संघमा आबद्द भएका भाई बहिनीहरुको काँधमा आएको उल्लेख गरे। कम्युनिष्टहरु झुठ बोलेर देशमा शासन गरे पनि बाँदरको हातमा नरिवल भने जस्तै भएको र देश चलाउन नसकेको आरोप लगाए।

    देउखुरी बहुमुखी क्याम्पस बिबिएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित पैतिस सदस्यीय कमिटि बिस्तार गरिएको छ। क्याम्पसका निवर्तमान सभापति सुमन कालाथोकीले बिद्यार्थीहरुलाई रानीतिक कुराको बारेमा ज्ञान हुनु पर्ने बताए ।

    आइतबार बिस्तार गरेको कमिटीको पहिलो सेक्सनमा अध्यक्षमा बिजय पौडेल, उपाध्यक्षमा बबिता पाण्डे, सन्देश एमसी ,सचिवमा शिशिर बुढाथोकी, सहसचिवमा एन्जिला चौधरी, कोषाध्यक्षमा श्रीष्टी बस्नेत रहेका छन ।

    बिबिएसको दोस्रो सेक्सनमा रिमा चौधरी अध्यक्ष, उपाध्यक्षमा जया पोख्रेल र बिजय प्रकाश कुमाल, सचिवमा पुष्पा पन्थी, सहसचिवमा अस्मिता शर्मा, कोषाध्यक्षमा तिर्सना अधिकारी चयन भएका छन । कार्यक्रमको संचालन क्याम्पसका निवर्तमान सभापति सुमन कालाथोकीले गरेका थिए।

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation