• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

सरकार ढल्दैन: उर्जामन्त्री रायमाझी


  •   मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले निरन्तरता पाउने बताउनुभएको छ । प्रेस चौतारी नेपाल अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उहाँले वर्तमान सरकारको बिरुद्धमा लागेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन नखोज्नु सरकार निरन्तरताको निम्ति बलियो प्रमाण भएको बताउनुभयो ।
    माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री हुने तिब्र चाहना अरु दलले नपत्याए पछि चक्नाचुर भएको भन्दै उहाँले प्रचण्डले प्रधानमन्त्रीको लाईन छोडेर मिलिजुली सरकार बनाऔं भन्दा पनि अरु दलले बेवास्ता गरेको बताउनुभयो । रायमाझीले नेपाली कांग्रेस ,माओवादी र जसपा मिलेर सरकार बनाउने कुरा असंभव भएको भन्दै वर्तमान सरकारले नै निर्वाचन गराउने ठोकुवा समेत गर्नुभयो । प्रधानमन्त्रीको ताजा जनादेशमा जाने कुरालाई निरंकुश र अलोकतान्त्रिक भन्ने दलहरूले अहिले पछुतो मान्दै गएको उहाँको भनाई छ ।
    नेकपा एमालेका नेता समेत रहनुभएका रायमाझीले आफुले व्यक्तिगत स्वार्थलाई कहिल्यै नहेर्ने भन्दै राष्ट्र ,राष्ट्रियता ,बिकास र समृद्धिको निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो ।
    उहाँले पछिल्लो दशक अर्घाखाँचीमा कहिल्यै नभएको बिकास भएको भन्दै शिक्षा,स्वास्थ्य ,यातायात ,जलविद्युत ,खानेपानी र सिंचाइका क्षेत्रमा उल्लेख्य सुधार भएको दाबी गर्नुभयो । रायमाझीले घरघरमा पिउने पानीको धारा पुर्याउने काम भैरहेको ,जिल्ला अस्पताललाई सुबिधा सम्पन्न अस्पताल बनाउन बजेट निकासा भएको ,सालझण्डी ढोरपाटन ,तम्घास सन्धिखर्क,सन्धिखर्क प्युठान ,पाल्पा तानसेन,रिडी बल्कोट,गच्छेभालुवाङ लगायतका मुख्य मुख्य सडक पिच गर्ने गरि तयारी भएको बताउनुभयो । उहाँले टोलटोलमा मोटर बाटो पुर्याएको,दर्जनौं पक्की पुल निर्माण गरेको ,अधिकाम्स सरकारी बिद्यालयमा नयाँ भवन बनाएको ,पाणिनि क्याम्पस लाई सुबिधा सम्पन्न क्याम्पस बनाउने काम भएको ,पर्यटन प्रबर्द्धनको निम्ति उल्लेख बजेट छुट्याएको,युवा स्वरोजगार मार्फत हजारौं युवाहरुलाई रोजगारी दिने तयारी गरेको ,व्यवसायीक पशुपालन र आधुनिक खेतीमा कृषकलाई आकर्षित गर्न प्रयाप्त अनुदानको व्यवस्था गरेको बताउनुभयो ।
    प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष हिमबहादुर जि.सी.लेकालीको अध्यक्षता , सदस्य नवीन के.सी.को संचालन र सदस्य वसन्त श्रेष्ठ छापेलीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल, नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य चेतनारायण आचार्य, नेकपा एमालेका प्रदेश सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रेस चौतारी नेपालका प्रदेश संयोजक शोभाखर पन्थी लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो
    लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...