• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

दाङमा बस दुर्घटना, २ को मृत्यु २९ घाईते(नाम सहित)


  •   शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । दाङमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    Advertisement

    जिल्लाको तुलसीपुरबाट भालुबाङ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बसले घोराही उप महानगर पालिका वडा नम्बर ३ मसोट उकालोमा अगाडी रहेको कारलाई ठक्कर दिँदा अनियन्त्रित भई बेलुका ५ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष १९ का सहचालक अतिराम चौधरी र सैनामैना नगरपालिका वडा नम्बर १ रुपन्देही बस्ने बर्ष २८ का यादब खनालको घटना स्थलमै मृत्यु भएको हो भने अन्य २९ जना घाईते भएका छन् । घाईतेहरुको लमहीका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । जसमध्य लमही अस्पतालमा ११ जना, फ्लोरेन्स हस्पिटलमा ११ जना र सिड अस्पतालमा ७ जनाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जसमध्य ३ जना गम्भीर घाईते छन ।

    दुर्घटनामा परि राप्ती गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षिय दिलकुमारी चौधरी, राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङ्खोला निवासी २७ वर्षिय सावित्री वलि, सोही ठाउँ निवासी २ वर्षिय रोश्नी वलि, राजपुर गाउँपालिका वडा नम्बर ४ दुलहिया निवासी ४० वर्षिय फुलमाया घर्ती, रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ निवासी खुरेली निवासी ५१ वर्षिय तेजप्रसाद घर्ती, सोही ठाउँ निवासी ५४ वर्षिय लालमाया घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षिय अञ्जना चौधरी, सोही ठाउँ निवासी २० वर्षिय आरती कुवर, सोहि ठाउँ निवासी २० वर्षिय सितल कुवर, मोरङ निवासी घोराही व्यारेगमा कार्यरत नेपाली सेना ३६ वर्षिय खड्कबहादुर श्रेष्ठ, घोरही उपमहानगरपालिका वडा नम्बर २ रामपुर निवासी ३२ वर्षिय सुशीला पोख्रेल, सोही निवासी १२ वर्षिय सिम्बोल सुवेदी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ निवासी ४५ वर्षिय श्यामकुमारी चौधरी घाईते भएको प्रहरीले जनाएको छ।

    त्यस्तै लमही नगरपालिका वडा नम्बर १ निवासी ४६ वर्षिय बेलपति चौधरी, सोही ठाउँ निवासी ७० वर्षिय लिलावति चौधरी, लमही नगरपालिका वडा नम्बर १ निवासी ४० वर्षिय आशा चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५४ वर्षिय सीता चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५५ वर्षिय फुजुवा चौधरी र उनकी छोरी १६ वर्षिय ववि चौधरी, लमही नगरपालिका वडा नम्बर २ निवासी ३० वर्षिय श्यामकुमारी चौधरी, लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १८ वर्षिय अनुजा चौधरी, लमही नगरपालिका वडा नम्बर ६ खैरी निवासी ६३ वर्षिय यमराज नेपाली, सोही ठाउँ निवासी ३९ वर्षिय निर्मला नेपाली, सोही ठाउँ निवासी ३२ वर्षिय सुनिता नेपाली, सोहि ठाउँ निवासी ६१ वर्षिय जंगबहादुर घर्ती, लमही नगरपालिका वडा नम्बर ६ निवासी २७ वर्षिय दिलु चौधरी, लमही नगरपालिका वडा नम्बर ७ निवासी ३८ वर्षिय चन्द्रकलि चौधरी, लमही नगरपालिका वडा नम्बर ९ निवासी ३२ वर्षिय कमल चौधरी घाइते भएका छन् ।

    गम्भीर घाईते हरुलाई थप उपचारका लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

    शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • २.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ३.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ४.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ५.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ६.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ७.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...