• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

 सल्यानमा  बन्दै गरेका आयोजना अलपत्र, पानी लिन ३ घन्टा पैदल


  •   शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
  • सल्यान। सल्यानको साविक जिल्ला विकास समितिले २०६० सालमा बन्गाडकुपिण्डे नगरपालिकास्थित मैदुमा सञ्चालन गरेको खानेपानी योजना लामो समयदेखि अलपत्र छ । योजना अलपत्र परेपछि गाउँका झण्डै १ सय ५० परिवार दुई घन्टा टाढा गएर खानेपानी ल्याउन बाध्य छन् । कालीमाटी गाउँपालिका–१ चोत्रेका करिब ५० परिवारले पनि डेढ दशकदेखि खानेपानी समस्या भोगिरहेका छन् ।

    Advertisement

    सल्यानका ९ हजार ७ सय परिवार खानेपानी पहुँचबाट वञ्चित रहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४६ हजार ३ सयमध्ये ३६ हजार ६ सय परिवारले मात्र खानेपानी सुविधा पाइरहेका छन् । गाउँमा खानेपानी नहुँदा घण्टौ पैदल हिँडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यताले सास्ती भएको मुलखोलाकी दिलमाया खत्रीले बताउनुभयो । उहाँका अनुसार गाउँमा ३ घन्टा पैदल हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ । ‘अभाव हुँदा पानी अड्कलेर खानुपर्ने बाध्यतामा छौं,’ उहाँले भन्नुभयो, ‘वर्षौदेखि आधा राति नै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता छ ।’ उहाँले खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेको बताउनुभयो ।

    चोत्रेकी ममता खड्काले वर्षायाम बाहेक अन्य समयमा खानेपानीको जोहो गर्न विभिन्न सास्ती भोग्दै आएको बताउनुभयो । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौ,’ उहाँले भन्नुभयो, ‘अरु समय सधैं पानीको पिरलो हुन्छ ।’ उहाँका अनुसार खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् । पानीको समस्याले पशुपालन गर्न पनि समस्या भएको उहाँको गुनासो छ ।

    खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख पदमराज देवकोटाले खानेपानी अभावका कारण स्थानीयले खोलाको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँका अनुसार खानेपानी समस्या समाधानको लागि यो वर्ष २२ लिप्ट र २२ ‘ग्रयाभिटी’ खानेपानी योजना निर्माणाधीन छन् । उक्त योजनाबाट झन्डै ५ हजार घरधुरीमा खानेपानी सुविधा पुग्ने उहाँले जानकारी दिनुभयो । ४४ योजनाका लागि यो वर्ष ६५ करोड रुपैयाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ । कान्तिपुरमा खबर छ ।

    शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation