• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

युवकको हत्या गरेको आरोपमा रुपन्देहीमा चारजना पक्राउ


  •   मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
  • बुटवल । रुपन्देहीका एक युवकको हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही सिदार्थ नगरपालिका–९ का घनश्याम कोइरीलाई हत्या गरी फालेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने १९ वर्षीय रहेमान अली सोही स्थानका २६ वर्षीय सुनिल गुरूङ, २८ वर्षीय मुख्तार पठान र सिद्धार्थनगर १२ बस्ने २१ वर्षीय धर्मराज अहिर रहेका छन् । उनीहरुले फागुन २ गते लागूऔषध सेवन गरी विवाद हुँदा कोइरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    Advertisement

    उनीहरुले कोइरीको हत्या गरी उनको शवलाई गहुँ खेतमा फालिदिएका थिए । बिहिबार बेवारिसे अवस्थामा भेटिएको शवको अनुसन्धान गर्दै जाँदा शुक्रबार ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    बिहिबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ पर्सौनी स्थित परासी भैरहवा सडकदेखि उत्तरतर्फको गहुँ खेतमा बेवारिसे अवस्थामा शव फेला परेको थियो । सिद्धार्थनगर नगरपालिका–९ बस्ने ३६ वर्षीय शिला कोइरीले शव आफ्नो श्रीमानको भएको बताएकी छिन् । शिलाले प्रहरी सामू दिएको बयानका आधारमा चार जनालाई नियन्त्रणमा लिइएको हो ।

    यस्तो छ हत्या हुनुको कारण :
    प्रहरीकाअनुसार आठ महिनाअगाडि मृतकको परिवार र आरोपित सुनिल गुरुङको परिवारबीच सामान्य झै–झगडा भएको थियो । उक्त विवादपछि प्रहरी कार्यालयमा गत साउन १३ गते मिलापत्र गरेको रेकर्ड फेला परेको छ । मृतक र आरोपहरूबीच समय समयमा सामान्य वादविवाद हुने गरेको थियोे । आरोपित चारैजना लागू–औषध दुर्व्यसनीमा संलग्न रहेको प्रहरीको भनाई छ । लागूऔषध सेवनपछि भएको विवादका कारण कोइरीको हत्या भएको अनुमान प्रहरीले गरेको छ ।

    मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग
    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • २.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ४.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ५.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ६.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ७.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ८.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation