• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कम्युनिष्ट्र सरकारले जनतालाई दुई तिहाईको अनुभूति दिन सकेन : बद्री पाण्डे


  •   बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
  • कामना डेली,प्युठान। नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले देशकाे नेतृत्व कुनै अनुभव नभएका कम्युनिस्टले गरेकाले जनताले दुई तिहाइ सरकारकाे अनुभुत गर्न नपाएको अाराेप लगाएका छन ।
    नेपाली काङ्ग्रेस स्वर्गद्वारी नगर समितिले अाज बिहान अायाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्यक्रममा पाण्डेले राजनिती कुनै पेशा नभएर जनताकाे सेबा भएको बताउदै नेकपाकाे नेतृतवकाे दुईतिहाइ सरकार जनताकाे सेबा भन्दापनि भ्रष्टाचारमा र अान्तरिक बिवादमा फसेकाे बताएका छन।
    पाण्डेले काङ्ग्रेस नेतृत्व सरकारले देशमा बिकास र सम्बिधान दिएपनि कम्युनिस्ट सरकारले त्यस्काे सम्रक्षणमा नलागेकाेले जनताले उनिहरुकाे मुल्यांकन ३ बर्षमा गरेकाे बताएका छन । पाण्डेले पाटि भित्रका मतभेदकाे अनत्य गरि जनताकाे सेवामा सम्रपित पाटिका रुपमा काङ्ग्रेस अगाढि बढ्ने बताएका छन ।
    कार्यक्रम बाेल्दै काङ्ग्रेस नेता रामहरि खतिवडाले लाेकतन्त्र र जनजिबिकाका लागि काङ्ग्रेस देशकाे ठुलाे पाटि बन्नु पर्ने बताए छन खतिवडाले प्युठानबाट काङ्ग्रेसले जिते काङ्ग्रेस नेतृत्वको सरकार सफल बन्ने बताएका छन , काङ्ग्रेसले प्युठानबाट २०१५ सालमा जित्दा काङ्ग्रेस नेतृत्वकाे सरकारले छाेटाे समयमा देशमा नमुना काम गरेकाे स्मरण गर्दै प्युठानकाे बिकासका लागि काङ्ग्रेस जिताउन कार्यकर्तालाई यक हुन अाग्रह गरेका छन ।
    काङ्ग्रेसले समाबेशितामा जाेड दिने पार्टि भएकोले पार्टि परिवार सम्झन अाग्रह गरे । बर्तमान सरकारमा शालिन प्रतिपक्ष हुदा समेत सरकार जनता प्रति उत्तरदायि नबनि अापसि मतभेदका कारण देशमा असम्बैधानिक बाटाेमा गएकाे अाराेप लगाएका छन ।
    कार्यक्रममा नेपाली काङ्ग्रेस प्युठानका सभापति अमर प्रसाद भण्डारी , राष्ट्रिय याेजना अायाेगका पुर्ब उपाध्यक्ष एबम काङ्ग्रेस नेता डाक्टर गाेबिन्दराज पाेखरेल , काङ्ग्रेस केन्द्रीय प्रशिक्षण बिभाग सदस्य राजु नेपाल लगाएत अाफ्नाे भनाइ राख्नु भएको थियाे ।
    कार्यक्रममा स्थानिय कार्कर्ताले अहिले पाटि सरकारमा नगइ जनताकाे काममा साथ दिन सुझाब दिएका छन ।

    Advertisement

    बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...