• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

आफ्नाे गुट उपस्थित नभएको भन्दै मेयर केसीद्वारा सबै निर्णय बदर


  •   आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
  • शिवु खनाल, देउखुरी। दाङको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले ठाडो आदेशमा १ सय ११ अाैँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आयाेजना कमिटी अध्यक्ष जया रावललाई आफ्नाे पार्टी नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) गुट उपस्थिति नभएको भन्दै सबै निर्णय बदर गरेर नगरपालिकाले नै गर्ने भन्दै बिदा गरेकाे छ ।

    Advertisement

    आईतवार १ सय ११ अाैँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आयाेजना कमिटीले विज्ञप्तिमार्फत नगरपालिका नगर प्रमुख केसीले आफ्नाे पार्टीको विवादमा नगरपालिकाकाे कर्मचारीले अध्यक्ष जया रावललाई फाेन गरेर कार्यालयमा बाेलाई नगरपालिकाले आफैले कार्यक्रम गर्ने गरि विदा गरेको भन्दै प्रेस विज्ञप्तिमार्फ घाेर भर्सना गरेको छ ।

    १ सय ११ अाैँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने सन्दर्भमा ०७७/११/१८ गते लमही नगरपालिकाले नगर अन्तरगत रहेका विभिन्न संघसंस्थाहरू लाई परिपत्र गरि बैठक बसि २७ जनाको उपस्थितिमा श्रमिक दिवस मनाउनका लागि मानव अधिकारहरूका रक्षक क्षेत्रीय संञ्जालका उपाध्यक्ष जया रावलकाे अध्यक्ष, निलकमल सामाजिक उद्यमी सहकारी संस्थाका प्रतिनिधि विष्णु शर्मा र मनकामना महिला विकास सहकारी संस्थाका प्रतिनिधि जानका पाण्डे काेषाध्यक्ष रहने गरि नगर क्षेत्रभित्र सम्पूर्ण संघसंस्था सदस्य रहने गरि आयाेजक कमिटी गठन भयाे । पुन याे आयाेजक कमिटीले ०७७/११/२१ गते जया रावलकाे अध्यक्षता तयारीमा बैठक बसि अनुमानित बजेट विनियोजन, उपसमिति बनाई कामको जिम्मेवारी वाडफाड, प्रमुख अतिथि, विशिष्ट र अतिथि छनाेट, निर्णायक कमिटी छनाैट निर्णय गरि बैठक गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    बैठकमा कुनै पनि राजनिती दलका भातृ संगठनलाई नबाेलाएकाे र संघसंस्थाकाे उपस्थितिमा नगरपालिकाबाट जानकारी गएको विज्ञप्तिमा जनाइएको छ । तसर्थ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा साभरझा भएर सबैकाे प्रतिनिधित्व हुने गरि र नगर प्रमुख केसीले आफ्नाे पार्टीको विवाद महिलाको बिचमा ल्याई सबै संघसंस्थाकाे उपस्थितिमा गरेको निर्णयलाई बदर कार्य प्रति अध्यक्ष जया रावल र सचिव विष्णु शर्माको हस्ताक्षर सहित घाेर भत्सर्ना गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...