• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

नागरिक समाजको आन्दोलन निष्पक्ष छैन : सिके राउत


  •   आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
  • भैरहवा । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले सडकमा आएको नागरिक समाज कुनै दलसंग नजिक भएका कारण आन्दोलन निष्पक्ष नभएको बताएका छन्।

    Advertisement

    नेपालमा सबै ब्यवस्था आएपनि सरकार चलाउनै नसकिने गरि सरकार र प्रतिपक्ष सडकमा आएर समग्र राजनीतिबाट कस्तो अपेक्षा गर्ने भन्ने राउतले प्रश्न गरे । अर्को सरकार बनाएर हामी के गर्न सक्छौँ । राउतले प्रश्न गरे आम नागरिकले सोँच्नुपर्ने बेला आएको छ अब कुन ब्यवस्था नेपालको लागि आवश्यकता छ त भन्दै प्रश्न गरे । लुम्बिनी प्रेस क्लवले भैरहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष राउतले भ्रष्टाचार अत्यन्तै बढेको तर ब्यस्था फेरीएपनि नेपालीको अवस्था पुरानै रहेको बताए । गुटहरु हावी भयो, पार्टीहरु हाबी भयो । आज आन्दोलन सबै पार्टी गत गुटगत भएका छन् । राउतले भने, सडकमा आएका नागरिक समाज भन्नेहरु पनि कुनै दल वा गुटबाट परिचालित छन् । मलाई अदालतको परिसर रौतहटबाट तारिख लिन जाँदा समात्दा कानुनको धज्जी उडेको होइन नागरिक समाज कहाँ थिए त्यो बेला हामीले भन्दा बढी कसले ब्योहोरेको छ र नागरिक समाज दल बिशेष हुनु भएन नागरिक समाज भएपछि कुनै पार्टी बिशेष हुनुभएन । नागरिक समाज ठ्याक्कै नागरिक बिशेष हुनुपर्यो ।

    अब ब्यवस्थाको बिकल्प के हो त हामी सबै ब्यवस्था छोटो समयमा नै परिक्षण गरेका छौँ । दलिय राजनीतिलाई जति सुकै गाली गरेपनि त्यसको बिकल्प कुनै छैन । लोकतन्त्र र गणतन्त्र ठूलो त्यागबाट आएको केही नेताका प्रबृत्तिका कारण ब्यवस्थालाई नै खराब भन्न नमिल्ने राउतको तर्क छ । नेता जन्माउने भनेको निर्वाचनले क्रान्तीबाट आएपनि निर्वाचनबाट नै स्थापित गराउने हो । राउतले भने, पार्टीहरु मात्रै दोषि छन् भन्नु गलत हो जनताले नै नेता चयन गर्ने हो नि । चुनावै हारेको मान्छेपनि प्रधानमन्त्री बन्दीन्छन् ठ्याक्कै जनमतको बिपरित हो यो त ।

    राजनीतिमा आएपछि कोही दीर्घकाल सम्म दुष्मन र मित्र नहुने बताउँदै जनमत पार्टीका अध्यक्ष सिके राउतले उपेन्द्र यादव केपी ओलीको सरकारमा मन्त्री हुन सक्ने अरु हुन पनि हुन सक्ने बताउँदै प्रधानमन्त्री केपी ओलीसंग सहकार्य भएमा आश्चार्य मान्न नहुने बताए । हाम्रो एजेन्डा मिल्ने जुन संगै शक्तिहरुसंग सहकार्य गर्नेकुरामा खुल्ला रहने राउतले बताए । निर्वाचन भएमा भाग लिने अहिलेको अवस्थामा सर्बोच्च अदालतको निर्णय पर्खिएको राउतले बताए ।

    लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसीको अध्यक्षतामा भएको प्रेस क्लवको पत्रकार भेटघाट कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भुपेन्द्र यादव, जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खाँन, गैरआवासिय मधेसीसंघका अमेरीकाका अध्यक्ष इन्द्रजीत यादव, जनमत शिक्षा संघका केन्द्रीय सदस्य रामदेव यादव, रुपन्देही जिल्ला संयोजक रामकेश गुप्ता लगायतको आतिथ्यता रहेको थियो ।

    आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation