• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

‘पैसा दिन्छौँ, खान दिन्छौँ भने, आन्दोलन गर्न आयौँ’


  •   शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित
  • काठमाडौँ – नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा शुक्रबार बृहत शक्ति प्रदर्शन गर्यो । तराई मधेशदेखि हिमालसम्मका सर्वसाधारण प्रदर्शनमा सहभागी बने । तर कतिपय अनुहार विरोध प्रदर्शनको वास्तविकता र एजेण्डाप्रति अनविज्ञ देखिए । शुक्रवारको विरोधसभामा नेकपा दाहाल–नेपाल पक्षका नेताहरू जनताको जीवनस्तर परिवर्तनका लागि आन्दोलनमा होमिएको र त्यो तागत आफूसँग मात्रै रहेको राग अलापिरहेका थिए । नेताहरुले चर्काे स्वरमा भाषण वर्षाइरहँदा मञ्चकै एक कुनामा चार दिनदेखि खाना नपाएका एक गरिब भोक थाम्न नसकेर आँसु बर्षाइरहेका थिए । यी व्यक्ति हुन् तनहुँबाट आएका अर्जुन पौडेल । उनलाई प्रदर्शनसँग कुनै सरोकार छैन । एजेण्डा के हो त्यो पनि थाहा छैन । उनलाई यति थाहा छ, प्रदर्शनमा सहभागी भएपछि खाना पाइन्छ । कसैले पैसा पनि दिन्छन भनेपछि उनी प्रदर्शनमा सहभागी भएका हुन् ।

    Advertisement

    दाहाल–नेपाल पक्षले तयार पारेको रातो टोपी र पार्टीको झण्डा अंकित ब्यानर कसैले हातमा थमाइदिएपछि उनी अहिले दाहाल–नेपाल पक्षको कार्यकर्ता बनेको पत्तै पाएनन् । जसले जे भनोस् पर्वाह छैन, तर खाली पेट भर्नु उनको आवश्यकता बनेको छ । उनीजस्ता यस्ता धेरै व्यक्ति प्रदर्शनमा सहभागी भएका छन् जसलाई नेताका भाषणले कुनै अर्थ राख्दैन । नेताले गर्नु र नगर्नुले पनि फरक पर्दैन । उनीहरूलाई आन्दोलन किन भइरहेको छ भन्नेसमेत पत्तो छैन । प्रतिनिधिसभा विघटनपछि निरन्तर विरोध प्रदर्शन गरिरहेका नेताहरु तराई–मधेशका जनतालाई आफूतिर आकर्षित गर्न तल्लीन छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पुष्पकमल दाहालसम्मका प्रदर्शनमा मधेशबाट धोती गम्छा लाएर सहभागी हुनेको ठूलै संख्या देखियो । गाउँका नेता, मेयरहरुले काठमाडौं जानैपर्ने ह्वीप चलाएपछि रिजर्व बसमार्फत रातारात काठमाडौंमा आएका उनीहरुलाई पनि प्रदर्शन केका लागि भन्ने स्पष्ट थाहा छैन । पद र सत्ताको संघर्ष चर्किएपछि प्रतिधिसभा विघटन हुन पुग्यो । चिल्ला कार्पेट र सोफा केन्द्रित नेताहरु सडकको चिसो भुइँमा आइपुगे ।

    तर सामान्य नागरिकलाई त्यसको वास्तविकता थाहा छैन । आफ्नै काँधलाई कसैले सत्तामा पुग्ने भ¥याङ बनाउदै छ भन्ने आँकलनसम्म गर्न नपाएका उनीहरु खाली पेट र खाली खुट्टा आन्दोलनमा होमिएका छन् ।

    योहो खबरबाट

    शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation