• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

दाङ क्षेत्र नम्बर १ मा कांग्रेसले गर्यो सरकार विरोधी प्रदर्शन


  •   बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
  • शिव राज खनाल, देउखुरी। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बिरुद्धको आन्दोलन स्थानीय तहसम्म पुर्याएको छ ।
    आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा  प्रदर्शन गरेर  उस्ले संसद विघटनको जोडदार विरोध गर्यो । सोही अनुसार दाङ क्षेत्र नम्बर १ मा पर्ने चार पालिका अन्तरगतका ३७ वटै वडाहरुमा विरोध प्रदर्शन गरेको हो ।  नेपाली काङ्ग्रेस घोराही उप-महानगरपालिका २ रामपुरमा रेवति प्रसाद घिमिरे सभापतित्व , नेपाली काङ्ग्रेस दाङका जिल्ला उपसभापति हिरालाल चौधरीको प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेस दाङ जिल्ला पुर्ब सचिब कमल किशोर घिमिरे ,नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य गोबिन्द रेग्मिको विशिष्ट आतिथ्यता बिरोध कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    त्यस्तै लमहि नगरपालिका वडा नम्बर ५ मा लमहि न.पा वडा नम्बर ५ का सचिब सुरज केसीको सभापतित्व, केन्द्रीय सदस्य पार्बति डिसि चौधरिको प्रमुख आतिथ्यता, नेपाल महिला संघ दाङकी महिला सचिब लक्ष्मी योगि लिला साह , लीला राम खनालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
    यता गढवा गाउपालिका वडा नम्बर २ मा वडा नम्बर २ का वडा सभापति जनक मान चौधरीको सभापतित्व , नेपाली काङ्ग्रेस गढवा गाउपालिकाका सह-सभापति श्रीपत चौधरीको प्रमुख आतिथ्यता र प्रजातान्त्रिक बिचार समाजका जिल्ला सदस्य गोबिन्द कुमार वलिको आतिथ्यतामा बिरोध कार्यक्रम सम्पन्न भएको छ ।
    तेस्तै राप्ती गाउपालिका वडा नम्बर २ मा वडा सभापति युबराज भुसालको सभापतित्व , क्षेत्र नम्बर १ प्रदेश क का सभापति तारा बहादुर डिसिको प्रमुख आतिथ्यता र इकाई उपसभापति युबराज न्यौपानेको आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    उता लमहि नगरपालिका वडा ७ मा वडा सभापति सालिक राम चौधरीको सभापतित्व , नेपाली काङ्ग्रेसका महासमिति सदस्य जानकिलाल बस्नेतको प्रमुख आतिथ्यता र पुर्ब महासमिति सदस्य मोहन गिरि को विशिष्ट आतिथ्यतामा बिरोध कार्यक्रम सम्पन्न भएको छ ।
    तेस्तै राजपुर गाउपालिका वडा नम्बर ७ मा वडा नम्बर ७ का कार्यबाहक सभापति खिम सिङ रानाको सभापतित्व, नेपाली काङ्ग्रेसका पुर्ब महाधिवेशन प्रतिनिधि मधु न्यौपानेको प्रमुख आतिथ्यता र राजपुर गाउपालिका सहसम्योजक मन्जित खडकाको विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको छ ।
    घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा वडा सभापति बिष्णु मणि दाहाल को सभापतित्व , संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यता र क्षेत्र नम्बर १ का सभापति भेष राज पान्डेको विशिष्ट आतिथ्यतामा बिरोध कार्यक्रम सम्पन्न भएको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे पछि नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बरले क्षेत्र नम्बर १ ले काङ्ग्रेसको केन्द्रिय निर्णय अनुसारनै क्षेत्र नम्बर १ का सम्पुर्ण वडाहरुमा बिरोध कार्यक्रम सम्पन्न गरेको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पान्डेले बताए ।
    यसअघि विघटनको विरोधस्वरुप गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा प्रदर्शन गरिसकेको कांग्रेसले विरोधका कार्यक्रमलाई वडा स्तरमा केन्द्रित गरेको हो ।

    बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...