• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

ओलीको देशभर भारी जनमत देखेपछि प्रचण्ड – माधव आत्तिए: रायमाझी


  •   शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित
  • कामना डेली, अर्घाखाँची।  नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले वैशाखमा हुने संसदको निर्वाचन रोक्न सक्ने तागत कसैमा नभएको बताउनुभएको छ ।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरकमिटीद्वारा आयोजित विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी नेकपामा देशभर देखिएको भारी जनमतबाट प्रचण्ड-नेपाल समूह अत्तालिएर सडकमा आएर सांसद पुर्नस्थापना भन्दै र‍ोईकराई गरेको आरोप लगाउनु भयो । संबैधानिक,व्यवहारीक र अन्तर्राष्ट्रिय हिसाबले पनि प्रतिनिधिसभाको पुनस्र्थापना हुन नसक्ने भन्दै प्रतिनिधिसाभा पुनःस्थापनाको दिवासप्ना नदेख्न आग्रह गर्नुभयो ।

    प्रचण्ड – माधव समुहले एकताको मर्म बिपरित पार्टी भित्र चरम गुटबन्दी गरि पार्टी बिभाजनको अबस्थामा पुर्याएको आरोप लगाउँदै उहाँले पार्टी एकता बिरोधिलाई कार्यकर्ता र जनताले ठाउँका ठाउँ बहिष्कार गर्ने बताउनुभयो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रैबाट सरकारलाई घेराबन्दी गरेर काम गर्न नदिएको भन्दै उहाँले विभिन्न कठिनाई र अबरोधका बीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दावी गर्नु भयो ।
    आफुहरुले पार्टी बिभाजन रोक्न धेरै प्रयास गरेपनि प्रचण्ड – नेपाल समुहको चरम पदलोलुपता,बैचारिक बिचलन र अधैर्यताका कारण पार्टी बिभाजन भएको उहाँको गुनासो थियो । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष चेतनारायण आचार्यले नेपाली कम्युनिस्ट आन्दोनलको मुलप्रवाह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा भएको भन्दै सुर्य चुनाव चिन्ह अरु कसैको हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले प्रचण्ड – माधव समुहले पार्टी फुटाएर गम्भीर गल्ती गरेको गुनासो गर्नुभयो । अर्का केन्द्रीय सदस्य रामजी प्रसाद घिमिरेले राष्ट्र,राष्ट्रियता, पार्टी र जनता लाई प्रचण्ड,माधव समुह गम्भीर धोका दिएको बताउनुभयो । मुलुकमा बिकास र समृद्धि भएको देख्न नचाहने हरुले बैदेशिक शक्ति केन्द्रको ईसारामा प्रधानमन्त्री र सरकार बिरुद्ध षड्यन्त्र गरेको उहाँको आरोप थियो ।
    नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगर कमिटीका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षता र सचिव मणि पौडेलको संचालन र कार्यालय सचिव झुपलाल खनालको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा लुम्बिनी प्रदेश कमिटीका सदस्य तोजबहादुर रायमाझी ,भुमिकास्थान नगरकमिटीका ईन्चार्ज खगेश्वर पन्थी , भुमिकास्थान नगरपालिकाका मेयर रेशम थापा लगायतका वक्ताहरूले मन्तव्य राख्दै प्रचण्ड नेपाल समुह पार्टी बिभाजनको मुख्य दोषी भएको आरोप लगाउनु भयो ।
    कार्यक्रममा ठुलो संख्यामा शुभचिन्तक र कार्यकर्ताको उपस्थिति रहेको पत्रकार शोभाखर पन्थीले बताए ।

    शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...