• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

  • ९. कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

  • १०. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

अवकाश प्राप्त प्रध्यापकलाई क्याम्पसमा पुन हाजिर नगर्न अनेरास्ववियुकाे माग


  •   बिहिबार, मङि्सर १८, २०७७ मा प्रकाशित
  • गुल्मी । रेसुङ्गा बहुमुखी क्याम्पसमा अनेरास्ववियू रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीले ज्ञापन पत्र बुझाएको छ । क्याम्पसमा पछिल्ला दिनहरुमा विधिको उल्लघंन गरि स्वेच्छाचारी ढङ्गले एक बर्ष अगावै अवकाश प्राप्त पूर्व प्राध्यापक कुञ्जरमणी गौतमलाई संचालक समितिको अवैधानिक निर्णयबाट पुनःहाजिर गराउने कार्यको संगठनले गम्भिर ध्यानाकर्षण भएको ज्ञापन उत्रमा उल्लेख गरिएको छ ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रेसुङ्गा क्याम्पस कमिटीका अध्यक्ष बिमल छन्तेलद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा क्याम्पसबाट अध्ययन बिदामा गएका तर विदा अवधि सकिएको लामो समयसम्म हाजिर हुन नआएका प्राध्यापकलाई क्याम्पसमा हाजिरी गराउने उक्त कार्य गैरकानुनी मात्र होइन्, क्याम्पसमा अध्ययनरत आम विद्यार्थीको शैक्षिक भविष्यमाथि गरिएको खेलवाड भएको उल्लेख गरिएकको छ । क्याम्पसको सिँङ्गो शैक्षिक भविष्यलाई अध्याँरोमा धकेल्ने तथा आम समुदायमा क्याम्पसको विश्वास गिराउने घृणित राजनीतिक षड्यन्त्र भएको ज्ञापन उत्रमा उल्लेख गरिएको छ ।
    कोरोना महामारीका कारण क्याम्पसमा नियमित पठन–पाठन नभएको अवस्थामा विद्यार्थीहरुलाई अन्याय हुनेरी विभिन्न शुल्कहरु लिइरहनु अव्यवहरिक एवम् अन्यायपूर्ण भएको उल्लेख गरेको छ । सो अवधिमा लिइएको सम्पूर्ण शुल्क फिर्ता गर्न र आइन्दा यस्ता गतिविधिहरु नगर्न जोडदार माग गरेको छ ।
    गरिब, जेहेनदार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई विगतका बर्षहरुमा वितरण गरिदैँ आएको छात्रवृत्ति यो बर्ष वितरण नगरिनुले यस क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुप्रति गम्भिर उपेक्षा गरिएको महसुस भएको संगठनले जनाएको छ । याम्पसले त्तब्ब् प्राप्त अनुदान रकम विश्वविद्यालय अनुदान आयोगले तोकेबमोजिमका विभिन्न शिर्षकहरुमा खर्च नगरि मनोमानी ढङ्गले तलब लगायतका शिर्षकमा खर्च भएको र सो अनुदानको कम्तिमा २० प्रतिशत रकम विद्यार्थी कल्याणका लागि खर्च गरिनुपर्नेमा सो नगरि मनोमानीपूर्वक खर्च भएकोमा विद्यार्थीहरुमाथि चरम शोषण भएको ज्ञापन उत्रमा उल्लेख गरिएको छ ।
    क्याम्पसमा रहेको भद्धा मानविय संशाधन, अव्यवस्थित खर्च प्रणाली र आर्थिक मितव्ययिताको अभावले गर्दा क्याम्पस निकै ठुलो आर्थिक संकटमा फस्दै गइरहेको सन्दर्भमा क्याम्पसको आर्थिक भार विद्यार्थीमा मात्रै थोपरिनु र अन्य स्रोतहरु खोजि र सिर्जना गर्न नसक्नु संचालक समिति र क्याम्पस प्रशासनको असक्षमता उल्लेख गरेको हो । क्याम्पसको आर्थिक स्रोत विद्यार्थी मात्र बनाउने कार्यप्रति हाम्रो संगठन गम्भिर असहमति राखेको जनाएको छ ।
    प्राविधिक विषय संचालन गर्ने नाममा माहायज्ञद्धारा संकलन गरिएको रकम तत्कालिन आशय विपरित स्वेच्छाचारी ढङ्गले खर्च गरिनु र कुनै पनि प्राविधिक धारको कक्षा संचालन गर्न नसक्नु संचालक समिति र क्याम्पस प्रशासनको गुल्मेली नागरिकहरुप्रति गम्भिर धोका हो भन्ने हाम्रो ठहर ज्ञापन उत्रमा उल्लेख गरिएको छ । संगठनले मागहरु तत्काल पुरा गर्न जोडदार माग गरेको छ ।
    अन्यथा विद्यार्थी र क्याम्पस हितको पक्षमा संगठनले संचालन गर्ने सङ्घर्षबाट उत्पन्न हुने परिणामको जिम्मेवारी बहन गर्न क्याम्पस प्रशासन र संचालक समितिलाई तयार रहन चेतावनी दिएको छ । क्याम्पस संचालन नियमावली विपरित अवकाश प्राप्त कुञ्जरमणी गौतमलाई हाजिर गराउने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
    कोरोना महामारीका कारण भएको लकडाउनको अवधिमा क्याम्पसमा पठन–पाठन नभएकोले विद्यार्थीहरुबाट सो अवधिको कुनै पनि शुल्क नलिन आग्रह गरेको छ । क्याम्पसमा भएका सम्पूर्ण आर्थिक क्रियाकलाप (पाठ्यपुस्तक खरिद, शैक्षिक सामग्री खरिद, खेलकुद सामग्री, विज्ञान ल्याब सामग्री खरिद, निर्माण) हरुको विधिसम्वंत सार्वजनिक गर्न माग गरेको छ ।
    त्तब्ब् बाट प्राप्त रकम तत्काल सम्बन्धित शिर्षकअनुसार खर्च भएको विवरण सार्वजनिक गर्न आग गरेको ज्ञापन उत्रमा उल्लेख गरिएको छ । विद्यार्थीले पाउदैँ आएको छात्रवृत्ति तत्काल वितरण गर्न माग गरेको छ ।
    महायज्ञमा संकलन भएको रकम रु. तीन करोड प्राविधिक कक्षा संचालन गर्नेगरी एकमुष्ट खातामा तत्काल जम्मा गर्न माग गरेको ज्ञापन उत्रमा उल्लेख गरिएको छ । कार्यसम्पादन मूल्याकंनको आधारमा क्याम्पस प्रमुखको नियुक्ती तत्काल गर्न संगठनले माग गरेको छ । क्याम्पसलाई राजनीतिक कार्यकर्ता भर्तिकेन्द्र नबनाउन संगठनले माग गरेको ज्ञापन उत्रमा उल्लेख गरिएको छ ।

    Advertisement

    यस्तो छ ज्ञापन पत्र


    बिहिबार, मङि्सर १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...