• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

अप्ठ्यारोमा प्रचण्ड


  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
  • काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्बन्ध बिग्रँदै गएको छ । पार्टीभित्र आन्तरिक विवाद आउँदा दुवै अध्यक्षबीच छलफल हुने गरे पनि यसपटक झन्डै तीन सातादेखि संवाद हुन सकेको छैन ।

    Advertisement

    सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीति प्रस्तावसँगै अध्यक्षद्वयको विश्वासमा संकट पैदा भएको हो । पार्टी एकीकरणपछि सांगठनिक र सरकार गठनमा समन्वय गरेर अगाडि बढेका अध्यक्षद्वयबीच पार्टी एकीकरणपछि अहिले निकै ठूलो संकट देखापरेको छ । प्रचण्डले पेस गरेको लिखित राजनीतिक प्रतिवेदनको अध्यक्ष ओलीले हाल जवाफ तयार गरिरहँदा दुवै पक्ष आक्रमकरुपमा आ–आफ्नो रणनीति बनाउन लागिपरेका छन् ।

    पार्टीभित्र संकट गरिँदै गएपछि अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन । पार्टीभित्र देखिएको संकट समाधान गर्न अध्यक्षद्वयबीच संवादहीनताको अवस्था रहेको छ । सचिवालयम पेस भएको राजनीतिक प्रस्ताव फिर्ता नलिने अडान प्रचण्डले लिएपछि १९ पृष्ठ लामो प्रतिवेदनको जवाफ ओलीले तयारी गरिरहनुभएको छ । सचिवालय बैठक मंसिर १३ गतेका लागि बोलाइएको छ । मंसिर ३ गतेयता कुनै पनि संवाद हुन सकेको छैन । पार्टीभित्रको विवाद चर्किंदै जाँदा प्रचण्ड संकटमा पर्दै गएको बताइएको छ । प्रचण्डनिकट एक स्थायी समिति सदस्य भन्छन्– ‘प्रचण्डले पार्टीभित्र हुने गरेको भन्दै गएका विषयलाई लिखितरुपमा स्पष्टसँग ल्याउनुभएको छ तर पूर्वएमालेका साथीहरु अन्तिम समयसम्म रहन्छन् कि रहँदैनन् भन्ने मुख्य विषय हो ।’

    प्रचण्डको राजनीतिक प्रतिवेदन प्रदेश कमिटीमा बाँडिएकोप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउनुले पनि प्रचण्डलाई साथ दिँदै आएका वरिष्ठ नेता नेपाल पक्षले साथ दिनेमा आशंका उब्जिएको बताइएको छ ।.नेपालनिकट एक स्थायी कमिटी सदस्य भन्छन्– ‘पार्टीभित्र समस्या देखापरेको छ, प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कार्यशैली गलत छ, त्यसलाई ओलीजीले सच्याउनुपर्छ, फुटकै अवस्थासम्म त जाने कल्पना गर्न सकिँदैन, देखिएका विवादलाई विधिअनुसार नै हल गर्नुपर्छ ।’

    प्रचण्डको राजनीतिक प्रस्तावसँगै नेकपाको आगामी सचिवालय बैठकबाट नेकपा विवादले कुन मोड लिने भन्ने अनुमान लगाउन सकिन्छ । प्रचण्डले बहुमतीय ढंगले निर्णय गरेर अगाडि बढ्ने रणनीति लिए पनि संसदीय दलमा पुगेर प्रचण्ड आफ्नो कदमबाट पछि हट्नुपर्ने परिस्थिति सृजना हुने बताइएको छ ।

    यसैबीच नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै अघि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताउनुभएको छ । बुधबार पर्सामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसक्ने बताउनुभएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

    बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation