• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

रेसुङ्गा नगरपालिकामा बुधवार राति १२ बजेदेखि लकडाउन गरिने


  •   बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा बुधवार राति १२ बजेदेखि लकडाउन गरिने भएको छ । नगरपालिकामा कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै राति १२ बजेदेखी यहि मंसिर १३ गते राति १२ बजेसम्म लकडाउन गर्न लागिएको मेयर डिल्लीराज भुसालले जानकारी दिए ।
    विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभीड–१९) संक्रमणको जोखीम कम गर्न नगरपलिकामा लकडाउन गरिने भएको हो । लकडाउनको अबधिमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, इन्धन, सरसफाइ, स्वास्थ्यसेवा तथा औषधी पसलहरु पूर्ववत रुपमा सञ्चालन हुने र नगरपालिकाका सम्पूर्ण वडा तथा नगरपालिका कार्यालयबाट अत्यवाश्यक बाहेक अन्य सेवाहरु बन्द गरिने नगरपालिकाले जनाएको छ ।
    नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन पूर्णरुपमा बन्द गर्ने, माध्यमिक शिक्षा उत्र्तीण परीक्षा (कक्षा १२ को अन्तिम परीक्षा) राष्ट्रिय परीक्षा बोर्डबाट संचालन र व्यवस्थापनमा यही मंसिर ९ गतेबाट नै निर्देशित कार्यबिधि, मापदण्ड र समय समयमा दिइएका जिम्मेवारी अनुसार सुचारुपमानै सञ्चालन गरिने भएको छ ।
    तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थको विक्री वितरण जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दे बिहान ७ः०० बजेदेखी ९ः०० बजेसम्म र साझँ ५ः०० बजेदेखी ६ः३० बजेसम्म संचालन गर्ने, अन्य पसलहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी दैनिक बिहान ७ः०० बजेदेखी बिहान ९ः०० बजेसम्म मात्र सञ्चालन गर्न समेत रेसुङ्गा नगरपालिकाले अनुरोध गरेको छ ।
    बढी मानिस जमघट हुने स्थानमा १० जना भन्दा बढी भेला नहुने, उद्योगधन्दा, निर्माणकार्य जुन स्थानमा भएको छ सोही स्थानमा कामदारहरुलाई खाने बस्ने व्यवस्था मिलाई सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ । अन्य स्थानबाट आउने सवारी साधनहरु रेसुङ्गा नगरपालिकाको निश्चित पार्किङस्थल बाहेक अन्य स्थानमा नरोक्ने, सम्पूर्ण नगरबासीहरु अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने रेसुङ्गा नगरपालिकाको जारी सूचनामा उल्लेख छ ।
    बैंक तथा वित्तिय संस्थाहरुले अत्यावश्यक सेवा स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्ने, शारीरिक व्यायाम, खेलकुद तथा अन्य गतिबिधिहरु लकडाउन अवधिभर जमघट भएर नगर्न नगरपलिकाले आग्रह गरेको छ । नियमको पालना नगरेको पाईएमा संक्रामक ऐन, २०२० बमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ ।
    अहिलेसम्म रेसुङ्गा नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या १७७ पुगेको छ । संक्रमितमध्ये १३६ जनाले कोरोना भाइरस जितेर घर फर्किएका रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिनुभयो । अहिले यस नगरपालिकामा कोरोना भाइरस संक्रिय सक्रमितको संख्या ४१ रहेका अर्यालले जानकारी दिनुभएको छ ।

    Advertisement

    बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation