• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

ओलीलाई प्रचण्डको सन्देश : ‘पार्टी एकताका लागि धेरै अपमान सहेको छु,अब सीमा नाघ्यो’


  •   सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टी एकता कायम गर्नका लागि धेरै अपमान सहेको बताएका छन् । नेकपा महासचिव विष्णु पौडेलमार्फत प्रचण्डले तत्काल बैठक राखेर पार्टी एकताको भावना अनुसार अगाडि बढ्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई सन्देश पठाएका छन् ।

    Advertisement

    महासचिव पौडेल पार्टीमा देखिएको पछिल्लो विवाद समाधानको पहल भन्दै बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । स्रोतका अनुसार महासचिवसँग प्रचण्डले भने, ‘मैले पार्टी एकताका लागि लामो समयदेखि धेरै अपमान सहेको छु, अब सीमा नाघ्यो । तत्काल गुटगत र फुटगत कुरा छाडेर बैठकमार्फत निकास खोज्नुपर्छ ।’

    पार्टी एकताका बाँकी काम ओलीले रोकेर पार्टी विभाजनका लागि गरेका विभिन्न कामको स्मरण गर्दै प्रचण्डले भने, ‘उहाँले सुरुवातदेखि नै पार्टी विभाजनका लागि प्रयास गर्दै आउनु भएको छ । नेकपा एमाले दर्तादेखि, भेलासम्म आइपुग्दा उहाँले पटक पटक मेरो अपमान गर्नु भएको छ । तर, मैले पार्टी एकतालाई कायम राख्नका लागि अनेकौँ प्रयास गरेको छु । कार्यकारी हैसियतमा बैठक नबोलाएर पार्टी एकताको पक्षमा काम गर्दा पनि उहाँले अपमान गर्नु भएको छ ।’

    महासचिव पौडेलमार्फत ओलीले पार्टी बैठक १५ दिनपछि मात्रै बस्न सक्ने संकेत गरेका थिए । तर, प्रचण्डले भोलिसम्म बैठक नबसेमा प्रक्रियागत हिसाबले कार्यकारी अधिकार प्रयोग गर्ने चेतावनी दिएका स्रोतको भनाइ छ । पौडेलसँग प्रचण्डले भने, ‘बैठकका लागि म लगायतका साथीहरुले आग्रह गरेको हो । कार्यकारी अधिकार प्रयोग गरेर मैले आफै बैठक बोलाउन सक्छु । पार्टीलाई एकतावद्ध गरेर लैजाने प्रयासलाई पनि उहाँले खिल्ली उडाउनु भएको छ । १५ दिन होइन, भोलिसम्ममा बैठक बस्नुपर्छ ।’

    नेकपा अध्यक्ष ओलीले पछिल्लो समय आफू निकट नेताको भेला र बैठक निरन्तर चलाइरहेका छन् ।

    – नागरिक खबरबाट 

    सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation