• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, चैत २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

लोकप्रिय समाचार

  • १. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • २. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ३. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • ४. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

नेपालगञ्ज उप–महानगरकी वडा सदस्य परियारको निधन


  •   मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
  • नेपालगञ्ज। नेपाली कांग्रेस बाँकेकी नेतृ एवम् वडा सदस्य शान्ति परियारको निधन भएको छ ।

    Advertisement

    नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ की वडा सदस्य परियारको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको कांग्रेस नेता सुरेन्द्र हमालले जानकारी दिएका छन् । नेता हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ परियारको निधन भएको जनाएका हुन् ।

    नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा परियार वडा सदस्यमा उम्मेदवार बनेर निर्वाचित भएकी थिइन् ।

    नेपाली कांग्रेसका नेताहरूले नेतृ परियारको निधनले पार्टीलाई ठूलो नोक्सान भएको जनाएका छन् । उनीहरूले परियारले समाज, पार्टी र वडाबासीलाई दिएको योगदानको चर्चा समेत गरेका छन् ।

    बाँके कांग्रेसले पनि उनको निधनप्रति दुःख व्यक्त गरेको छ । परियार बाँकेमा लोकप्रिय थिइन् ।

    मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण
    गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
    प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    लोकप्रिय

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ३.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • ४.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी

    भर्खरै

    • १.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • २.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ३.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ४.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ५.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ६.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ७.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ८.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation